Khabar Dabali Logo
  October 17, Thu

भारतीयको करिब ९ लाख करोडभन्दा बढि कालोधन विदेशमा

एजेन्सी । भारतीयले सन् १९८० देखि २०१० सम्म मात्रै ९ लाख करोड (भारतीय रुपैयाँ) भन्दा बढि कालोधन विदेशमा जम्मा गरेको भारतीय संसदीय समितिले रिपोर्ट सार्वजनिक गरेको छ । एनआईपीएफपी, एनसीएईआर र एनआईएफएम जस्ता संस्थाले अध्ययन गरेपश्चात सोमबार संसदीय समितिले रिपोर्ट सार्वजनिक गरेको हो ।

रिपोर्ट वित्त विभागको स्टैंडिंग कमिटिले पेश गरेको छ । रिपोर्टमा सबैभन्दा बढि कमाई गरिने क्षेत्र रियल स्टेट, माईनिंग, फार्मास्यूटिकल, गुटखा, तम्बाकू, फिल्म र शिक्षाजस्ता क्षेत्रबाट कमाई गरिएको पैसा विदेशमा लगिएको उल्लेख छ ।

रिपोर्टमा कालोधनको विकास र यसको खोजी गर्ने सम्बन्धमा समेत उल्लेख छ ।

नेशनल काउन्सील अफ अप्लाईड इकोनोमिक रिसर्च (एनसीएईआर) को रिपोर्ट अनुसार कालोधन १९८० देखि २०१० सम्म मात्रै करिब १८ लाख करोड भारतीय रुपैयाँ विदेशमा लगिएको उल्लेख छ ।

त्यसैगरि नेशनल इस्टीट्यूट अफ फाइनेंशियल मैनेजमेन्ट (एनआईएफएम)ले १९९० देखि २००८ सम्म मात्रै ९ लाख करोड भारतीय रुपैयाँ भन्दा बढि कालोधन विदेशमा संचित गरिएको उल्लेख गरेको छ ।

असार १० गते, २०७६ - १२:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि तुलनै गर्न नसक्ने गरी उचाई पुग्यो : प्रवक्ता बास्कोटा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक रुपमै सफल भएको सरकारका प्रवक्ता एंव सूचना...   

आर्थिक विकासमा चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : योगेश भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चीन–नेपाल–भारतको त्रिदेशीय कनेक्टिभिटिमा...   

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न...   
माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

माइक्रोसफ्टका सिइयोको तलबमा ६६ प्रतिशतले बृद्धि, वार्षिक तलब पुग्यो ४.२९ करोड डलर

काठमाडौं । विश्व चर्चित कम्पनी माइक्रोसफ्टको सीइओ सत्या नडेलाको तलब भक्ता ह्वात्तै बढोत्तरी भएको...   

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी...   

प्रहरीको तालिम केन्द्रभित्रै महिला जवान बलात्कृत

बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी...   
युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

युवा नेता दिपशिखाको प्रश्न : मिडियाले तथ्यहिन समाचार हाल्ने, नेताले शेयर गर्ने, यसरी देश बन्छ ?

काठमाडौं । पछिल्लो समय नेपाली मिडियामा तथ्यहिन र भिजिटर तान्ने मात्रै समाचार आउन थालेको भन्दै राष्ट्रिय...   
समाचारमा तपाईं हजुर कति उपयुक्त ?

समाचारमा तपाईं हजुर कति उपयुक्त ?

काठमाडाैं । ठूला मान्छेलाई “तिमी” भने भनेर अर्को कथा प्रादुर्भाव भएछ। तर मैले आजसम्म पत्रपत्रिकामा...   
गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

गायक आनन्द कार्कीको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

काठमाडौं । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा...   
वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

वुमेन च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राईनोज विजय

काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) को उद्घाटन खेलमा क्वाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top