Khabar Dabali Logo
  June 3, Wed

पूर्ण पाठ पढ्नुहोस्–बहुचर्चित नेकपाको दस्तावेजमा के छ ?

काठमाडौं । १३ महिना भन्दा बढी समय थन्किएको नेकपाको दस्तावेजका बारेमा चौतर्फी जिज्ञासा छ ।

१३ महिना अघि नेकपाको स्थायी समितिबाट प्रकाशनका लागी पारित भएको दस्तावेजलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समान्य भाषा हेरेर प्रेशमा पठाउने जिम्मेवारी पाएका थिए ।

प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले प्रकाशनका लागी अनिच्छा देखाएको भनि समाचार बाहिरिएको दस्तावेजको पूर्ण पाठ हामीलाई प्राप्त भएको छ ।

असार १० गते, २०७६ - ११:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा...   
जनताको क्वारेन्टिन भैंसी गोठमा :कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

जनताको क्वारेन्टिन भैंसी गोठमा :कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

काठमाडौं । विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली। राजनीतिक बेथिति र आर्थिक विपन्नताले...   

कस्ता कागजपत्र भएकाले विदेशबाट फर्किने प्राथमिकतामा पर्छन् ?

काठमाडौं । सरकाले विदेशमा भएका नेपालीहरु स्वदेश फकाृउने तयारी गरिरहदा कतारस्थित नेपाली दुतावासले...   

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह

काठमाडौं । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट...   

आज थपिएका २८८ जना संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् बिवरण !

काठमाडौं । मंगलबार एकैदिन २८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

फेरी उपत्यका छिर्याे कोरोना, काठमाडौंमा ४ जना र भक्तपुरमा १ जनामा भेटियो

काठमाडौं । काठमाडौंमा उपत्यकामा फेरी कोरोना संक्रमण भेटिएको छ । काठमाडौंमा रहेको काठमाडौं मेडिकल...   

मंगलबार एकैदिन २८८ जना संक्रमित थपिए

काठमाडौं । मंगलबार एकैदिन २८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...   

एन्टिबायोटिकको प्रयोगले बढी मृत्यु हुन्छ -डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एन्टिबायोटिकको प्रयोगले कोरोना संक्रमितको बढी मृत्यु...   
हेर्नुहोस् विश्वका यि १० उच्च नेता –जसको जिवनशैली यति सरल !

हेर्नुहोस् विश्वका यि १० उच्च नेता –जसको जिवनशैली यति सरल !

विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सामान्य छ । कोही...   

सुर्खेतका ११ सहित थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top