Khabar Dabali Logo
  September 20, Fri

कोपा अमेरिका फुटबल : चिलीलाई पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा

काठमाडौं । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार बिहानको खेलमा चिलीलाई १/० गोलले पराजित गर्दै उरुग्वेले क्वाटरफाइलको यात्रा तय गरेको हो ।

उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् ।

जितसंगै समूह ‘सी’ को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । उरुग्वेले ३ खेलमा ७ अंक जोड्यो । साविकको विजेता समेत रहेको चिली भने दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ । चिलीले समूह चरणमा ६ अंक जोड्यो ।

अब उरुग्वेले क्वाटरफाइनलमा पेरुसँग खेल्नेछ । चिलीले भने कोलम्बियाको सामना गर्नेछ ।

असार १० गते, २०७६ - ०९:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

काठमाडौं । तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित...   

चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प

चितवन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७...   

अण्डाको मूल्य बढ्यो , २२० रुपैयाँ क्रेटको अण्डा २५० पुग्यो

काठमाडौं । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले...   

गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपाली निस्कासित

काठमाडौं । गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ।...   

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

काठमाडौं । गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय...   

संविधान घाेषणाकाे चार वर्ष : बिदेश उड्ने युवाकाे संख्या घटेन

काठमाडौं । संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण...   
माओवादीका पूर्वलडाकु अधिकारी  सहायक रथीमा बढुवा

माओवादीका पूर्वलडाकु अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर...   

भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र

काठमाडौं । नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’...   

झापामा जङ्गली च्याउ खादाँ परिवारै बिरामी भएर अस्पताल भर्ना

भद्रपुर । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना...   

जनप्रतिनिधिमा विदेश भ्रमणकाे मोह , १४ महिनामा ३ सयजनाले गरे विदेश भ्रमण

काठमाडौं । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top