Khabar Dabali Logo
  July 20, Sat

सांसद अग्नी सापकोटाको प्रश्न – ९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

काठमाडौं । कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसङ्गतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे ।

त्रिभुवन विश्वविद्यालयका बारेमा आजै छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै उनले नौ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो रु भने ।

“भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिनसक्छन्, त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो, यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ, यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि ध्यानाकर्षण गराउँछु”–सांसद सापकोटाले भने ।

असार ९ गते, २०७६ - १३:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिकाकाे मृत्यु भएको...   

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले...   

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

वासिङ्टन ।अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार...   

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कारवाही गर्न राप्रपाको जोडदार माग

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित...   

अमेरिकामा बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले...   
खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ । बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन...   

यी स्थानहरूमा अझै भारी बर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय...   
यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको...   

गेष्ट हाउसमा २० बर्षीय युवती बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

रौतहट । रौतहटमा युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ...   
हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top