Khabar Dabali Logo
  October 22, Tue

विप्लव समुहको इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे गृहमन्त्रीले मुख खोले

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटना प्रहरी मुडभेडमै भएको बताएका छन् । आइतबार बिहान संसदको राज्य व्यवस्था समिति बैठकमा सर्लाही घटना बारेको छलफलमा गृहमन्त्रीले घटना प्रहरी मुडभेडमै भएको दाबी गर्दै छानबिन गर्ने बताए ।

गृहमन्त्री थापाले सरकारले वार्ता गर्न चाहे पनि विप्लव समूहले नचाहेको बताएका छन्

बैठकमा उपस्थित सांसदहरुले सर्लाही घटना मुडभेडमा नभई नियन्त्रणमा लिएर भएकोे बताएका थिए।सांसदहरु जनार्जन शर्मा, दिलेन्द्र वडू, झपड रावल, यशोदा सुवेदी, रामसराय यादव लगायतले उक्त घटना छानबिन हुनुपर्ने माग गरेका थिए।

बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द खनाल पनि उपस्थित थिए। खनालले मृतक पौडेल विभिन्न घटनामा संलग्न भएको बताएका थिए।

असार ९ गते, २०७६ - १०:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले गरे नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास, चार बर्षमै सम्पन्न हुने

प्रधानमन्त्रीले गरे नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास, चार बर्षमै सम्पन्न हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको...   
मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने – नेपाल विदेशीको दबाब र प्रभावमा छैन

मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने – नेपाल विदेशीको दबाब र प्रभावमा छैन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट...   

नेकपाले आगामी उपनिर्वाचिन बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन...   

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच द्वन्द्वकालीन...   

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

अफगानिस्तान । युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्...   

राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त, २४ जनाको मृत्यु

किन्सासा । कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि...   

राप्रपा उपनिर्वाचनको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको...   

प्रधानमन्त्री ओली र उपमहासचिव कनेमबीच शिष्टाचार भेट

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार...   
सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सान्टियागो । चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको...   
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन सहयोग गर्छौं – कार्यकारी निर्देशक कनेम

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन सहयोग गर्छौं – कार्यकारी निर्देशक कनेम

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top