Khabar Dabali Logo
  July 20, Sat

वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

चितवन । बिहानैबाट आएको लगातारको वर्षाका कारण आज भरतपुर बिमानस्थलका सबै उडान रद्द भएका छन् । उडानका लागि प्रयाप्त भिजिवलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् । बुद्ध एयरको पाँच र एती एयरको चार उडान नियमित हुने गरेको छ । बुद्ध एयरले चार उडान काठमाडौं र एक उडान पोखराका लागि भर्ने गरेको छ ।

उता लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक खण्ड अवरुद्ध भएको छ । माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् ।  

पानी नरोकिएसम्म सडक सञ्चालनमा आउन नसक्ने इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

असार ७ गते, २०७६ - १९:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

काठमाडौं । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा...   

रेमिट्यान्स्ले धानेकाे देश, कति भित्रियाे एक वर्षमा रेमिट्यान्स् ?

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको अवधिमा आठ खर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ...   

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरी । रुपनी गाउँपालिकामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । वडा नम्बर १ स्थित रुपनी–राजविराज...   
घरको ओछ्यानमा आराम गर्न जब बाघ आइपुग्यो

घरको ओछ्यानमा आराम गर्न जब बाघ आइपुग्यो

भारतको बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको बाघ एउटा व्यापारीको पसल रहेको घरभित्र...   
धनगढी बिस्फाेटकाे जिम्मा लियाे विप्लव समुहले (विज्ञप्ति सहित)

धनगढी बिस्फाेटकाे जिम्मा लियाे विप्लव समुहले (विज्ञप्ति सहित)

काठमाडौं ।  बिहीबार साँझ धनगढीकाे सहिद गेटमा भएको बम विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले...   
एपलद्वारा अपाङ्गतासम्बन्धी नयाँ इमोजीहरू जारी

एपलद्वारा अपाङ्गतासम्बन्धी नयाँ इमोजीहरू जारी

एपलले केही नयाँ इमोजीहरूको घोषणा गरेको छ जसमा ह्वीलचेयरमा बसेको व्यक्ति, छडीको सहारामा हिँडिरहेका...   

नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मेयर दाहाल मनोनयन

भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा मनोनयन भएकी...   
सहिद गेट नजिकै बिस्फाेटमा पाँच गम्भीर घाइते

सहिद गेट नजिकै बिस्फाेटमा पाँच गम्भीर घाइते

धनगढीमा बिस्फोट हुँदा पाँचजना गम्भीर घाईते भएका छन्। धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा केही...   
भारतीय राजदूतसँग माेहनबिक्रमकाे भेटबारे मसालले निकाल्याे यस्ताे विज्ञप्ति

भारतीय राजदूतसँग माेहनबिक्रमकाे भेटबारे मसालले निकाल्याे यस्ताे विज्ञप्ति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आफ्ना महामन्त्री मोहनविक्रम सिंह र नेपालका लागि भारतीय...   
नवोदित गायिका स्मिता दाहालको नयाँ गीत रिलिज हुँदै

नवोदित गायिका स्मिता दाहालको नयाँ गीत रिलिज हुँदै

काठमाडौं । नवोदित गायिका स्मिता दाहालको नयाँ गीत भोलि (शुक्रबार) रिलिज हुँदैछ । राजनीतिक पृष्ठभूमिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top