Khabar Dabali Logo
  January 23, Thu

तपाईं कुन दिशामा शिरानी राखेर सुत्नुहुन्छ ? भुलेर पनि यो दिशामा नराख्नुस्

एजेन्सी । सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ ।

गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ।

पृथ्वीको दक्षिणमा ध्रुव र शिरको रूपमा मनुष्यको उत्तरी ध्रुवले ऊर्जाको एउटा धारा पूर्ण पार्छ। त्यसैप्रकार पृथ्वीको उत्तरी ध्रुव र मनुष्यको खुट्टाको दक्षिणी ध्रुवले पनि उर्जाको अर्को धारालाई पूर्ण पार्छ र चुम्बकीय तरङ्गको प्रवेशमा बाधा उत्पन्न हुँदैन।

त्यस्तो हुने भएकाले सुतेको मानिसलाई शान्ति एवं गहिरो निन्द्रा लाग्छ। यसबाट राम्रो बुद्धिको विकास हुन्छ र साथै घरमा पनि सुख-समृद्धि एवं सम्पन्नता हुने गर्छ।

यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ। अन्य दिशामा पलङ्ग र शिरानी राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन।

सुत्नको लागि पूर्व सबैभन्दा राम्रो हो । उत्तर पूर्व पनि सुत्न सकिन्छ । पश्चिम राम्रो मानिन्छ । दक्षिण पनि राम्रो नै हुन्छ । तपाई पृथ्वीको उत्तरी गोलाद्र्धमा हुनुहुन्छ भने उत्तर बाहेकको सबै दिशामा सुत्नु राम्रो हो । तर दक्षिणी गोलाद्धमा बसोबास गर्नेका लागि भने दक्षिण शिरानी गर्नु हुँदैन।

असार ७ गते, २०७६ - १३:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाकाले बाजी मारो

माघ ९ काठमान्डौ,राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाले बाजीमारेको छ । आज भएको मतदानमा...   

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

माघ ९ काठकमन्डौ, प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमाराधेश्यम पासवान विजय भएका...   

२० जना यात्रु सवार डु्ङ्गा पल्टिदा दश जना वेपत्ता

जाकार्ता । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा...   

मुद्दाको सुनुवाई चलिरहेका बेला अदालतलाई छलेर भारततीर भागे सिद्धबाबा

विराटनगर । बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरी भारत भागेका छन् । उच्च अदालत विराटनगरमा आफू...   
अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । कार्यालयलाई...   

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र...   
राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः००...   
अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

मेक्सिको सिटी । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका...   

सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ

पोखरा । तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने...   
राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top