Khabar Dabali Logo
  October 17, Thu

आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटियो !

एजेन्सी । आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटेको घटनाले यतिबेला अन्तराष्ट्रिय सञ्चारमाध्यम निकै तातेको छ । इस्लामको गलत धारमा रहेको भन्दै ६ वर्षिय बालकको घाँटी रेटी हत्या गरिएको थियो । यो घटना साउदी अरबको हो ।

इस्लाममा रहेको गलत धारको रुपमा रहेको आरोपमा जकरिया अल जबर नाम गरेका ६ वर्षिय बालकको हत्या गरिएको हो । सिया र सुन्न्नी बिचको विवादमा भएको ठूलो मतभेदकोे कारण बालकको हत्या गरिएको थियो ।

यस्तो थियो घटनाको वास्तविकता

पवित्र मस्जिद मानिने साउदीको पैगंबर मुहम्मदको पवित्र मस्जिदमा एक महिला दर्शनको लागि पुगेकी थिइन् । जहाँ सिया मुसलमान हो की सुन्नी भन्ने विषयमा प्रश्न गर्दा उनले आफुलाई सिया मनपर्ने उत्तर दिएकी थिइन् ।

उनले उत्तर दिएको केही समयमा नै कार आयो र् उनीबाट छोरा खोसियो । त्यसपछि उनको छोरालाई केही समयमा नै सिसाको टुक्राले रेट्न खोजियो । ती बालकको टाउको सिसाकै टुक्राले रेटेर निर्मम हत्या गरियो ।

आफ्नै आँखा अगाडी छोराको यो हालत देख्न नसकेकी महिला रुदै चिच्याएर रोइरहिन् । तर त्यहाँ उनको त्यो चित्कार सुन्ने कोही थिएनन् ।

सुन्नी मुस्लिमको बाहुल्यता रहेको साउदी अरबमा सुन्नी मुस्लिमको कारण सिया मुस्लिमहरु पिडित हुने गर्छन् ।

असार ५ गते, २०७६ - १२:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त...   

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top