Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कांग्रेस नेतृ डिला संग्रौलाको प्रश्न : प्रधानमन्त्री ज्यू, युरोप भ्रमणबाट के ल्याउनु भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौला पन्तले प्रधानमन्त्रीले युरोप भ्रमणबाट के ल्याउनु भयो भनि जवाफ माग गरेकी छिन् । उनले प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै प्रधानमन्त्रीको युरोप भ्रमणबारे सभामुख मार्फत जवाफ माग गरेकी हुन् ।

नेतृ संग्रौलाले प्रधानमन्त्रीको जम्बो टोलीले युरोप भ्रमणका बेला किन उपलब्धिमुलक वार्ताहरु गर्न नसकेको भनि प्रश्न गरेकी छिन् । उनले विदेशी सञ्चार माध्यमसँग प्रधानमन्त्री अति नै हल्का रुपमा प्रस्तुत भएको टिप्पणी गरेकी छन् । ‘भेटघाटको क्रममा उपलब्धिमुलक वार्ताहरु किन भएनन् ? विदेशी सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ता किन भएनन् ? विदेशी सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा हल्का रुपमा किन प्रस्तुत हुनुभयो ?’ नेतृ संग्रौलाले प्रश्न गरिन् ।

उनले बेलायतमा कार्यकारी अधिकार नभएका प्रधानमन्त्री र सम्राटसँग फोटो खिच्ने बाहेक कुनै उपलब्धी नभएको टिप्पणी गर्दै भ्रमणबारे प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन् । ‘बेलायतमा कार्यकारी अधिकार नभएका प्रधानमन्त्री र सम्राटसँग फोटो खिच्ने बाहेक कुनै उपलब्धी भएन । यस सन्दर्भमा प्रधानमन्त्रीले के ल्याउनु भयो ? सभामुख मार्फत प्रधानमन्त्रीसँग जवाफ माग्न चाहन्छु ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies