Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

किसानले बनाए रुख चढ्ने मोटरसाइकल, कति होला स्पीड ?

एजेन्सी । अब रुखमा माथि सम्म मोटर साइकलका माध्यमबाट जान सकिने भएको छ । नरिबल र सुपारी जस्ता रुखमा चढ्न मुश्किल नै काम हो किनकी यि रुख चिल्ला र सिधा हुन्छन् । यसको खेती गर्ने किसानलाई पनि समस्या हुने गरेको छ ।

भारतको कर्णटक राज्यका एक किसानले रुख चढ्ने मोटर साइकल बनाएका छन् । राज्यको मंगलुरु निवासी गणपति भट्टले त्यस्तो मोटरसाइकल बनाए, जसको वजन २८ किलो मात्र छ । यो मोटर साइकल रुख माथि ६० देखि ८० प्रति घण्टाको रफ्तारमा चढ्छ । यसले औसत एक लिटर पेट्रोलमा ८० वटा रुख चढ्न सक्छ । यसको ८० किलोको वजन लिएर रुखको टुप्पामा पुग्न सक्ने क्षमता पनि छ ।

\"\"

वास्तवमा वर्षायाममा नरिवल र सुपारीको रुखमा किरा लाग्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा ति रुखमा किटनाशक औषधी छर्किनु पर्ने हुन्छ । औषधीका ठूला ट्यांकीसहित मानिस रुखका टुप्पामा पुग्नुपर्ने हुन्छ । यो धेरै नै जटिल र मिहेनतको काम हो । यो समस्याले किसानहरुलाई पिरोलने गर्दथ्यो ।

मोटर साइकलको माध्यमबाट अब किसान रुखको टुप्पामा ३० सेकेन्डमा पुग्ने भएका छन् । यसअघि उनीहरुलाई १० मिनेट लाग्ने गर्दथ्यो । गणपतिका अनुसार उनले बनाएको यो मोटर साइकल प्रति किसानहरु अभिरुची बढेको र उनलाई सम्पर्क गरी खरिद गर्ने इच्छुक रहेको बताइएको छ । दक्षिण भारतमा सुपारी र नरिवलको अत्यधिक रुपमा खेती गरिने भएकाले यो प्रविधि प्रभावकारी सिद्ध हुने उनको भनाई छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies