Khabar Dabali Logo
  October 22, Tue

६ रेक्टरको भूकम्प, ११ को मृत्यु १२२ घाईते

सिचुआन । चीनको सिचुआन प्रान्तमा आएको भूकम्पमा परि ११ मानिसको मृत्यु भएको छ । भूकम्पमा परि १२२ जना घाईते भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनको भूकम्प मापन केन्द्र (सीईएनसी)का अनुसार सोमबार राती १०.५५ बजे ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसैको पराकम्प स्वरुप मंगलबार बिहान पुनः ५.३ रेक्टरको दोस्रो कम्पन आएको थियो ।

चिनियाँ सञ्चार माध्यमले जनाएअनुसार रातको समयमा घरमा आराम गरिरहेका बेला एक्कासी भूकम्प आउँदा धेरै मानिसहरु परेका थिए । स्थानीय सरकारले भूकम्प आउनुभन्दा १ मिनेट पूर्व मात्रै जानकारी गराएको थियो ।

भूकम्पमा परि सिचुआनको होंगुआन होटल ध्वस्त भएको छ । भूकम्पमा परि होटलको भवन पुरै पल्टिएको छ । भूकम्पको केन्द्र जुयान्ग काउन्टीमा सडकमा समेत दरार परेपछि हाल हाईवे बन्द गरिएको छ ।

असार ३ गते, २०७६ - ११:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आठौं पूर्ण वैठक सम्पन्न...   

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल

काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।...   
जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

एजेन्सी । आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको...   
पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् । आइतवार...   
के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

काठमाडाैं । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान्...   
सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

एजेन्सी । सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका सञ्चारमाध्यम तथा सञ्चारकर्मी आन्दोलित भएका छन्...   
नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग...   

अन्तराष्ट्रिय डाटा रोमिङमा टेलिकमको छुटै छुटै

काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र...   
ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अन्तरविरोध चुलिदंै गएको छ । पार्टी...   
होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

एजेन्सी । न्यूयोर्कको एक कपडा कम्पनीले आफ्नो होडिङ्ग बोर्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top