Khabar Dabali Logo
  July 20, Sat

हेर्नेस् ! आज संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन कुन विषयमा हुदैँछ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे संसदमा सम्बोधन गर्ने भएका छन् । विदेश भ्रमण गरेर स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने चलन हुदाँ साताव्यापी युरोप भ्रमण पछि आज संसदमा सम्बोधन गर्ने तय भएको छ  ।

उनले युरोप भ्रमण र विभिन्न गुठी, मिडिया काउन्सिल लगायतका विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन गर्न लागेका हुन् ।

दुबै विधेयकका बारेमा संसद बैठकमा प्रतिपक्षका साथै सत्तारुढ दलकै सांसदहरुले पनि प्रश्न उठाउदै आएका छन् । सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सोमबार प्रधानमन्त्री ओलीले नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर सुझाव लिएका थिए ।

नेकपाका एक नेता अनुसार समसामयिक विषयमा नै प्रधानमन्त्रीले आफ्नो कुरा व्यक्त गर्ने बताएका छन् ।

असार ३ गते, २०७६ - ०९:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले गर्यो  ब्रिटिस ट्याङ्क कब्जा

इरानले गर्यो ब्रिटिस ट्याङ्क कब्जा

एजेन्सी। इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर...   
अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

एजेन्सी । अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल...   

मकवानपुरमा ६.४९ प्रतिशत जमिनमात्र सुरक्षित

काठमाडौं । भूक्षय र पहिरोको दृष्ट्रिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ । आजको कान्तिपुर दैनिकमा...   
परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक...   

कानुन बनाउँदै बित्यो वर्ष दिन

काठमाडौं । आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमा उल्लेख भएपपछि त्यसको कार्यान्वयनका...   

चिनियाँ जहाजको अन्तिम किस्ता रोकिने

काठमाडौं । सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२...   
कारागारभित्रै  कैदीका साथमा  जासुसी पेन क्यामरा फेला

कारागारभित्रै कैदीका साथमा जासुसी पेन क्यामरा फेला

काठमाडौँ । जिल्ला कारागार बझाङमा जेल सजय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । आजको नागरिक...   

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको...   

कांग्रेसमा कोइराला परिवारको सक्रियता

काठमाडौं । कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको...   
लथालिंग पुस्तकालय

लथालिंग पुस्तकालय

काठमाडौं । ‘पुस्तकालय ज्ञानको भण्डार हो ।’ जर्मन कवि गोथेको यो भनाइले ज्ञानका लागि पुस्तकालय महत्वपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top