Khabar Dabali Logo
  October 22, Tue

उपचारको क्रममा पाटन अस्पतालको यस्तो लापरवाही : गैरविशेषज्ञद्वारा विशेषज्ञले गर्ने सेवा दिदैँ

काठमाडौं । दिन–प्रतिदिन बिरामीहरुको उपचारमा लापरवाही भयो, बिरामीको अंगभंग भयो, मृत्युसमेत भयो भन्ने घटना बढी रहेको अवस्थामा पाटन अस्पतालमा विशेषज्ञले गर्ने सेवा गैरविशेषज्ञबाट भैरहेको व्यहोरा बाहिर आएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – नेपाल डेन्टल एशोसियसनले पाटन अस्पतालको गम्भीर त्रुटिलाई सुधार्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्युरो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ओदान लगायतका निकायमा उजुरी दिएको छ ।

एशोसियसनले जेठ ३० गते दर्ता गरेको उजुरीमा –देशको प्रतिष्ठिन स्वास्थ्य संस्था, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागको अर्योडन्टिक्स तथा डेनटोफेसिय अर्थोपेडिक विभागमा गैर–चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराई सेवाग्राही बिरामीको आधारभूत अधिकारको समेत हनन हुनेगरी ठगी काम भैरहेको देखिएकोले कारबाही गरिपाऊँ ।

उजुरीमा भनिएको छ, देशमा कुचिकित्सकका कारण स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको पेशा निकै कमजोर र चुनौतीपूर्ण भएको अवस्थामा, यस्ता बदमासीप्रति मौन बस्न मिल्दैन, सेवाग्राहीको हकहित र इमान्दार पेशाकर्मीलाई समेत लाग्ने आक्षेपबाट बचाउन तत्काल कारबाही आवश्यक छ ।

असार ३ गते, २०७६ - ०७:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग वार्ताका लागि विप्लव समुहको यस्ता दुई सर्त

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने...   

तपाईको आजको राशिफल कस्तो छ ? हेर्नुहोस्

काठमाडौं । वि.सं.२०७६ साल कात्तिक ०५ गते । मंगलबार । ईश्वी सन् २०१९ अक्टोबर २२ तारिख । नेपाल संवत् ११३९...   

नेपाल चीन सडक जाेड्ने सडककाे तीन सातामा तीन किलोमिटर ट्र्याक खोलियाे

ताप्लेजुङ । तिब्बतको रिउ बजारमा मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङचुङगोलाबाट सुरु हुने...   

पार्टी मिलीसक्दा पनि मिलेनन् सांसद: दलका पदाधिकारी पूर्ववत् कार्यालयमै

काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन...   

ललिता निवास जग्गा प्रकरणकाे छानबिनमा गच्छदार पनि तानिए

काठमाडौं । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत...   

आलमको त्रासले पिरोलिदैँ पिडित परिवार भन्छन्, ‘दोषी उम्के भने हामी बाँच्न पाउँदैनौँ’

रौतहट। १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका...   

फोहोरबाट उत्पादित बायोग्यास सिलिन्डरमै भरेर आपूर्ति

काठमाडौं । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन...   

नागढुङ्गा–मुग्लिन सडक छ लेनसम्म विस्तार गरिदैँ

काठमाडौं । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने...   

प्रदेश सरकार आफैँ हेटौँडा-काठमाडौँ सुरुङमार्ग निर्माणलाई तीव्रता दिदैँ

काठमाडौं । हेटौंडा– बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने...   

स्थानिय तहकाे पारिश्रमिक: तलब नै नलिई कसरी चल्छ त जीविका ?

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top