Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

हङ्‌कङ विरोध प्रदर्शन चर्कदैँ, लाखौं मानिस सडकमा

हङ्कङ । सुपुर्दगी विधेयकको विरोधमा हङ्‌कङ जारी प्रदर्शन झनै चर्किदैं गएको छ । विधेयकको विरोधमा आइतबार मात्रै झण्डै २० लाख मानिसहरु सडकमा निस्केको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । आइतबारको प्रदर्शन हङ्‌कङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ ।

हङ्‌कङका अभियुक्तलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा सुपुर्दगी गर्न सकिने व्यवस्था गरिएको विधेयक ल्याइएपछि हंङ्कङमा आन्दोलन सुरु भएको थियो । विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन भने रोकेका छैनन् । प्रदर्शन कार्यकारीले सुपुर्दगी विधेयकलाई पुरै फिर्ता लिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरुले राती पनि सडकमै बिताएको अन्तराष्ट्रिय मिडियाले लेखेका छन् । उनिहरुले छेकबार गरेर रातभर सडकमा विताएका थिए ।

https://twitter.com/HelierCheung/status/1140162837324750849?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1140162837324750849&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews-48659153

आइतवारको प्रदर्शन केही दिनअघिको भन्दा शान्त थियो। प्रदर्शनमा सुरक्षा निकायको उपस्थिति पातलो रहेको जनाइएको छ । बुधवार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा केही मानिस घाइते भएका थिए। शनिवार लडेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो। उनको सम्मानमा धेरै प्रदर्शनकारीहरूले सेतो फूल बोकेका थिए।

क्यारी लामको राजीनामा माग
हङ्‌कङकी नेत्री क्यारी लामले आइतवार विधेयक प्रस्ताव गरिएकोमा क्षमायाचना गरेकी थिइन्। तर हङ्‌कङमा चिनियाँ प्रभाव बढ्ने चिन्ता व्यक्त गरिरहेका प्रदर्शनकारीहरू भने उनले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

यसैबीच पाँच वर्षअघि आयोजित ‘छाता आन्दोलन’का अगुवा विद्यार्थी नेता जोशुवा वोङ सोमवार थुनामुक्त भएका छन्। उनले पनि क्यारी नामको राजीनामा माग गरेका छन्। विभिन्न एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies