Khabar Dabali Logo
  July 17, Wed

हङ्‌कङ विरोध प्रदर्शन चर्कदैँ, लाखौं मानिस सडकमा

हङ्कङ । सुपुर्दगी विधेयकको विरोधमा हङ्‌कङ जारी प्रदर्शन झनै चर्किदैं गएको छ । विधेयकको विरोधमा आइतबार मात्रै झण्डै २० लाख मानिसहरु सडकमा निस्केको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । आइतबारको प्रदर्शन हङ्‌कङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ ।

हङ्‌कङका अभियुक्तलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा सुपुर्दगी गर्न सकिने व्यवस्था गरिएको विधेयक ल्याइएपछि हंङ्कङमा आन्दोलन सुरु भएको थियो । विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन भने रोकेका छैनन् । प्रदर्शन कार्यकारीले सुपुर्दगी विधेयकलाई पुरै फिर्ता लिनुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरुले राती पनि सडकमै बिताएको अन्तराष्ट्रिय मिडियाले लेखेका छन् । उनिहरुले छेकबार गरेर रातभर सडकमा विताएका थिए ।

आइतवारको प्रदर्शन केही दिनअघिको भन्दा शान्त थियो। प्रदर्शनमा सुरक्षा निकायको उपस्थिति पातलो रहेको जनाइएको छ । बुधवार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा केही मानिस घाइते भएका थिए। शनिवार लडेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो। उनको सम्मानमा धेरै प्रदर्शनकारीहरूले सेतो फूल बोकेका थिए।

क्यारी लामको राजीनामा माग
हङ्‌कङकी नेत्री क्यारी लामले आइतवार विधेयक प्रस्ताव गरिएकोमा क्षमायाचना गरेकी थिइन्। तर हङ्‌कङमा चिनियाँ प्रभाव बढ्ने चिन्ता व्यक्त गरिरहेका प्रदर्शनकारीहरू भने उनले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

यसैबीच पाँच वर्षअघि आयोजित ‘छाता आन्दोलन’का अगुवा विद्यार्थी नेता जोशुवा वोङ सोमवार थुनामुक्त भएका छन्। उनले पनि क्यारी नामको राजीनामा माग गरेका छन्। विभिन्न एजेन्सीको सहयोगमा

असार २ गते, २०७६ - १६:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी एकताका बाँकी काम आजै टुंगिन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी...   
यसरी गरेकी हुन्छिन् आमाले संघर्ष

यसरी गरेकी हुन्छिन् आमाले संघर्ष

सबै कथाले सबैको मन नछुन सक्छ । तर, केही कथाले भने कसैको मन छोएको हुन्छ । सबैका आफ्ना आफ्ना कथा हुन्छन्...   
यस्तो थियो कोशी सम्झौता, जसले वर्षेविच्छे नेपालीलाई रुवाउँदैछ

यस्तो थियो कोशी सम्झौता, जसले वर्षेविच्छे नेपालीलाई रुवाउँदैछ

काठमाडौं । कोशी नदिमा भारतले बनाएको बाँधको कारण प्रत्येक वर्ष पुर्वी तराई डुबानमा पर्ने गरेको छ । सुनसरी...   
भारतीय कांग्रेसमा भद्रगोल, राहुलले राजीनामा गरेको २ महिनासम्म पनि नयाँ अध्यक्ष चुनिएन

भारतीय कांग्रेसमा भद्रगोल, राहुलले राजीनामा गरेको २ महिनासम्म पनि नयाँ अध्यक्ष चुनिएन

नयाँ दिल्ली । लोकसभा चुनावमा हारभएसँगै राहुल गान्धीले २५ मईमा कांग्रेस कार्यसमिति (सीडब्ल्यूसी)को...   

चीनको लागि भारी पर्यो अमेरिकासँगको व्यापार युद्ध, २७ वर्ष पछाडि पुग्यो जिडिपी

एजेन्सी । चिनीयाँ आर्थिक बृद्धिको गति यस वर्षको दोस्रो त्रैमासमा करिब तीन दशककै सबैभन्दा निम्न स्तर...   
यी हुन् हाम्रो तराई डुवानमा पर्ने कारण

यी हुन् हाम्रो तराई डुवानमा पर्ने कारण

काठमाडौं । भारतको जमिन पश्चिम अग्लो र पूर्व होचो छ । जमिनको बनोटका कारण पानी पूर्वतिर बगेको छ । पश्चिम...   

संसद स्थगन प्रति कांग्रेसको आपत्ति, विपद व्यवस्थापनमा सरकार उदासिन देखियो (विज्ञप्तीसहित)

काठमाडौं । शुक्रबारको संसद वैठक सूचना टाँस गरि स्थगित गरिएको बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले...   
विदेशबाट आउँदा के–के सामान ल्याउन पाइन्छ ? जान्नुहोस् सरकारले यी कुरा ल्याउन निषेध गरेको छ

विदेशबाट आउँदा के–के सामान ल्याउन पाइन्छ ? जान्नुहोस् सरकारले यी कुरा ल्याउन निषेध गरेको छ

काठमाडौं । सरकारले आगामी जेठ १५ देखि कार्यान्वयन गर्ने गरि विदेश जाने र आउने यात्रुले के कस्ता सामानहरु...   
सिंचाइ डिभिजन भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ

सिंचाइ डिभिजन भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ

काठमाडौं । सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख मोहन बाबु यादव १ लाख ८० हजार रुपैयाँ घुससहित...   
सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मुल्य

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मुल्य

काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top