Khabar Dabali Logo
  July 17, Wed

जनप्रतिनिधिलाई समेत छोइछिटो , अझै हटेन विभेध

प्यठान । प्युठानको गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सा सुनार योजना अनुगमन मुद्दामामिला मिलाउन गाउँगाउँ पुग्छिन् । त्यस्तो बेला घरबाहिरै बस्न परेका घटना धेरै छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – छुवाछुत प्रथाका कारण गाउँपालिकाबाट सँगै गएको टोलीसित साथै बसेर खाने छुट उनले पाउँदिनन् । बास बस्न परे घरभित्र पस्न सहज नहुने उनको भनाई छ ।

कानुनमा जस्तो व्यवस्था भए पनि चेतनालाई कारण ठानेर कतिपय अवस्थामा घरबाहिरै खाएर फर्किने गरेको उनले बताइन् । आफैँलाई भोट दिएर जिताएका जनतासित जातभातको विषयमा कुरा गरेर किन समाज विभाजित तुल्याउनु भनेर न्याय खोज्नेतर्फ नलागेको उनले तर्क गरिन् ।

असार २ गते, २०७६ - ०७:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५ लाख जनशक्ति उत्पादन भएपनि दुई लाख भने बेरोजगार नै

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन्...   

संसदीय समितिका सभापतिलाई गाडी : सद्दे थन्क्याउँदै, नयाँ किन्दै

काठमाडौं । संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै...   

साढे २ खर्ब असारमै सकिसक्याे

काठमाडाैँ । विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै...   
राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

काठमाडौं । राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज...   

लोक सेवालाई विज्ञापन रद्द गर्न दबाब

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै...   

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल साउन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी...   

सरकारकाे नियम : अब भारतीय ढुवानी व्यवसायीले पनि भ्याट तिर्नुपर्ने

काठमाडौं । नेपालमा मालवस्तु ढुवानी गरिरहेका भारतीय ढुवानी व्यवसायीले नेपालमा ढुवानी कम्पनी दर्ता...   

भ्रष्टाचार मुद्दामा अख्तियारको रेकर्ड

अकुत सम्पत्ति आर्जनमा धेरै काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा...   

तनहुँबाट विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   

दुई घर पहिरोले पुर्याे , दुई बेपत्ता

काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top