Khabar Dabali Logo
  October 22, Tue

जहाँ केटीहरुको ‘सेक्स क्लब’, पुरुषलाई प्रवेश निषेध, आखिर गर्छन के महिलाहरु ?

एजेन्सी । इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ ।

लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् ।

‘स्कर्ट क्लब’ नामको यो गोप्य क्लब महिलाहरुका लागि मात्रै भएको बताइन्छ ।

विभिन्न सञ्चार माध्यमका रिपोर्टका अनुसार यो क्लबमा ‘बाइसेक्सुअल’ महिलाहरु आउने गर्छन् र आफ्ना विभिन्न इच्छा चाहनाहरु पुरा गर्ने गर्छन् ।

तर यहाँ आएर महिलाहरुले गर्छन् चाहीँ के ?

यो क्लबमा उत्तेजक पार्टीहरु हुने अनुमान गरिएको छ ।

जहाँ महिलाहरु पोल डान्स गर्छन् र ग्राहकहरुलाई उत्तेजक पार्ने काम गर्छन् ।

यहाँका सबै कर्मचारी महिलाहरु हुन्छन् जो सधैँ विकिनीमा मात्रै रहेका हुन्छन् ।

यो क्लबमा जो पायो त्यो जान पाउँदैन ।

पहिलो पटक क्लबमा आउने महिलाहरुको नाडीमा विशेष किसिमको चाबी बाधिन्छ, जसबाट पुराना ग्राहकहरुले नयाँ ग्राहकहरुलाई चिन्न सकुन ।

समाचारहरुका अनुसार यहाँ महिलाहरुका इच्छा चाहना पुरा गर्नको लागि वयस्क चलचित्र ‘फिफ्टी शेड्स अफ ग्रे’मा जस्तै यातना कोठा बनाइएको छ ।

यस्तो क्लब आखिर किन बनाइयो भन्ने सबैको मनमा प्रश्न उठ्न सक्छ ।

३७ वर्षीया जेनेभिव लेजुनले यो क्लबको सुरुवात गरेकी थिइन् ।

यो क्लब सुरु गर्नुअघि उनी आफ्नो व्यस्त समयका बाबजुत पनि विभिन्न पार्टीहरुमा रिल्याक्स गर्न जाने गर्र्थिइन् ।

उनलाई पार्टीलाई अझ रोचक बनाउन यस्तो गरेको बताएकी छिन् ।

जेनेभिवले भनेकी छिन्, ‘मैले कतिपय डान्स पार्टीहरु देखेँ जो बोरिङ हुँदै गइरहेका थिए । त्यसैले पनि मानिसहरुको सोँच भन्दा बेग्लै किसिमकोे पार्टीको आयोजना गर्ने बारे मैले सोँचेको थिएँ ।

हामी कहाँ आउने अधिकांश महिलाहरु विवाहित हुन्छन् ।

उनीहरुले अन्य महिलाहरुसँग आफ्नो हरेक किसिमको इच्छा चाहना पुरा गर्न सक्छन् ।

असार १ गते, २०७६ - १२:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त...   

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top