Khabar Dabali Logo
  July 20, Sat

हेर्नुहोस् विवरणसहित ! काठमाडौंमा घर बनाउन कति खर्च लाग्छ ?

काठमाडौं । काठमाडौं उपत्यकामा घर बनाउने सोचमा हुनुहुन्छ भने खर्च कति लाग्ला भन्ने जिज्ञासा हुन सक्छ । उपत्यकामा साढे २२ सय स्वायकर फिटको साढे २ तले घर बनाउने हो भने करिब ७० लाख रुपैयाँ खर्च लाग्ने इन्जिनियरहरु बताउँछन् ।

इन्जिनियर शम्भु श्रेष्ठले उपत्यकामा एउटा घर बनाउन कम्तिमा पनि ६५ लाख र बढीमा ७० लाख रुपैयाँसम्म खर्च लाग्ने बताए । काठमाडौं उपत्यकामा नै आवाशीय घर बनाइरहेका ठेकेदार यादव श्रेष्ठले ७० लाख रुपैयाँको हाराहारीमा खर्च लाग्ने जानकारी दिए ।

घर बनाउने ठाउँ, प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर जस्ता बस्तुको प्रयोगले मूल्यमा केही तलमाथि पार्न सक्छ । यस्तै घरको क्षेत्रफल तथा जग्गाको बनोटको हिसावले पनि मूल्य कम वा बढी हुन सक्छ ।

केकेमा कति पैसा लाग्छ ?

गिट्टी – ८ टिपर, प्रतिटिपर ३६ हजार रुपैयाँका दरले २ लाख ८८ हजार रुपैयाँ

बालुवा – १३ टिपर, प्रतिटिपर २७ हजार रुपैयाँका दरले ३ लाख ५१ हजार रुपैयाँ

सिमेन्ट – ११०० बोरा, प्रतिबोरा औसत ८ सय रुपैयाँका दरले ८ लाख ८० हजार रुपैयाँ

इट्टा – ५० हजार पिस – प्रतिपिस १७ रुपैयाँका दरले ८ लाख ५० हजार रुपैयाँ ।

छड – १३ टन – प्रतिकेजी ८७ रुपैयाँका दरले ११ लाख ३१ हजार रुपैयाँ

प्लम्बिङ (ज्याला सहित) – करिब ४ लाख रुपैयाँ ।

काठका चौकोस र ढोकाहरु – करिब ३ लाख रुपैयाँ ।

आल्मुनियमका झ्यालहरु करिब २ लाख रुपैयाँ ।

झ्यालहरुमा हाल्ने डन्डी लगायत करिब ३ लाख ५० हजार रुपैयाँ ।

धारा, चुकुल, ताल्चा लगायत करिब २ लाख ५० हजार रुपैयाँ ।

रङ – करिब ३ लाख रुपैयाँ ।

किचन, बाथरुमको मार्वल – तीन वटा बाथरुम र दुई वटा किचनको लागि करिब २ लाख ५० हजार रुपैयाँ ।

घर बनाएको ज्याला करिब १३ लाख ५० हजार रुपैयाँ ।

बिद्युत सम्बन्धी सामाग्री (ज्याला सहित) करिब २ लाख रुपैयाँ ।

नक्सा डिजाइन करिब ६० हजार रुपैयाँ ।

नगरपालिका खर्च करिब ६० हजार रुपैयाँ ।

इनार बनाउन करिब ५० हजार रुपैयाँ ।

अन्य छिटफुट खर्च ३ लाख रुपैयाँ ।

जेठ ३२ गते, २०७६ - ०९:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषलाई विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यि राशि भएका जोडि कहिल्यै टुट्दैनन्

ज्योतिषलाई विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यि राशि भएका जोडि कहिल्यै टुट्दैनन्

काठमाडौँ । अनुसार केही यस्ता राशिहरू पनि छन्,जुन राशि भएका प्रेमी प्रेमिका कहिलेपनी छुट्दैनन् । उनीहरूको...   

भारतिय क्रिकेटर ध्वनिले लिए यस्तो निर्णय

नयाँ दिल्ली । सन्यासका हल्लाले चर्चामा,रहेका भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्रसिंह धाेनीले...   

शक्तिशाली विभागमा ककसले पाए जिम्मा ? नेपालदेखि बोहोरासम्म

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूर्व एमाले समूहकाे भागमा परेका विभागकाे नेतृत्व टुंगाे...   

कसरी प्राप्त गर्ने यौन आनन्द ?

एजेन्सी: यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलापमात्र हो । यौनमा...   
माध्यामिक तहका शिक्षकको पदस्थापना : को कहाँ हेर्नुहोस विवरण

माध्यामिक तहका शिक्षकको पदस्थापना : को कहाँ हेर्नुहोस विवरण

भक्तपुर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको...   
पेरुका पूर्व राष्ट्रपति टाेलेडाे अमेरिकामा पक्राउ

पेरुका पूर्व राष्ट्रपति टाेलेडाे अमेरिकामा पक्राउ

लिमा । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य...   

नेकपामा युवाको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवाको एकता अन्तिम चरणमा पुगेको बताइएको छ...   

नेकपा एकता : कसको दावी के मा ? नीति र बाँडफाँड टुगिंयो, व्यक्ति टुंगिएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय निकाय र विभागहरुको एकताको टुंगो लगाएको छ । मंगलबार...   
भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति मदुरोको छोरो सुटुक्क नेपालमा आएका छन् । गहिरो राजनीतिक संकटसँग...   
विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

काठमाडौ । नख्खु कारागारमा जेलजीवन बिताइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता हेमन्तप्रकाश...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top