Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

हेर्नुहोस् विवरणसहित ! काठमाडौंमा घर बनाउन कति खर्च लाग्छ ?

काठमाडौं । काठमाडौं उपत्यकामा घर बनाउने सोचमा हुनुहुन्छ भने खर्च कति लाग्ला भन्ने जिज्ञासा हुन सक्छ । उपत्यकामा साढे २२ सय स्वायकर फिटको साढे २ तले घर बनाउने हो भने करिब ७० लाख रुपैयाँ खर्च लाग्ने इन्जिनियरहरु बताउँछन् ।

इन्जिनियर शम्भु श्रेष्ठले उपत्यकामा एउटा घर बनाउन कम्तिमा पनि ६५ लाख र बढीमा ७० लाख रुपैयाँसम्म खर्च लाग्ने बताए । काठमाडौं उपत्यकामा नै आवाशीय घर बनाइरहेका ठेकेदार यादव श्रेष्ठले ७० लाख रुपैयाँको हाराहारीमा खर्च लाग्ने जानकारी दिए ।

घर बनाउने ठाउँ, प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर जस्ता बस्तुको प्रयोगले मूल्यमा केही तलमाथि पार्न सक्छ । यस्तै घरको क्षेत्रफल तथा जग्गाको बनोटको हिसावले पनि मूल्य कम वा बढी हुन सक्छ ।

केकेमा कति पैसा लाग्छ ?

गिट्टी – ८ टिपर, प्रतिटिपर ३६ हजार रुपैयाँका दरले २ लाख ८८ हजार रुपैयाँ

बालुवा – १३ टिपर, प्रतिटिपर २७ हजार रुपैयाँका दरले ३ लाख ५१ हजार रुपैयाँ

सिमेन्ट – ११०० बोरा, प्रतिबोरा औसत ८ सय रुपैयाँका दरले ८ लाख ८० हजार रुपैयाँ

इट्टा – ५० हजार पिस – प्रतिपिस १७ रुपैयाँका दरले ८ लाख ५० हजार रुपैयाँ ।

छड – १३ टन – प्रतिकेजी ८७ रुपैयाँका दरले ११ लाख ३१ हजार रुपैयाँ

प्लम्बिङ (ज्याला सहित) – करिब ४ लाख रुपैयाँ ।

काठका चौकोस र ढोकाहरु – करिब ३ लाख रुपैयाँ ।

आल्मुनियमका झ्यालहरु करिब २ लाख रुपैयाँ ।

झ्यालहरुमा हाल्ने डन्डी लगायत करिब ३ लाख ५० हजार रुपैयाँ ।

धारा, चुकुल, ताल्चा लगायत करिब २ लाख ५० हजार रुपैयाँ ।

रङ – करिब ३ लाख रुपैयाँ ।

किचन, बाथरुमको मार्वल – तीन वटा बाथरुम र दुई वटा किचनको लागि करिब २ लाख ५० हजार रुपैयाँ ।

घर बनाएको ज्याला करिब १३ लाख ५० हजार रुपैयाँ ।

बिद्युत सम्बन्धी सामाग्री (ज्याला सहित) करिब २ लाख रुपैयाँ ।

नक्सा डिजाइन करिब ६० हजार रुपैयाँ ।

नगरपालिका खर्च करिब ६० हजार रुपैयाँ ।

इनार बनाउन करिब ५० हजार रुपैयाँ ।

अन्य छिटफुट खर्च ३ लाख रुपैयाँ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies