Khabar Dabali Logo
  July 20, Sat

पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, युवा नेता एवं पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ।

नेता पौडेलको बिहीबार राति चितवनमा निधन भएको हो। पौडेलको चितवनको माडीमा गए राति निधन भएको हो। पौडेल नेकपाका अध्यक्ष प्रधानमन्त्री हुँदा नेपाल सरकारको शिक्षामन्त्री थिए।

युवा नेता पौडेलको हृदयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले जानकारी दिएका छन्।

जेठ ३१ गते, २०७६ - ०८:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषलाई विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यि राशि भएका जोडि कहिल्यै टुट्दैनन्

ज्योतिषलाई विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यि राशि भएका जोडि कहिल्यै टुट्दैनन्

काठमाडौँ । अनुसार केही यस्ता राशिहरू पनि छन्,जुन राशि भएका प्रेमी प्रेमिका कहिलेपनी छुट्दैनन् । उनीहरूको...   

भारतिय क्रिकेटर ध्वनिले लिए यस्तो निर्णय

नयाँ दिल्ली । सन्यासका हल्लाले चर्चामा,रहेका भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्रसिंह धाेनीले...   

शक्तिशाली विभागमा ककसले पाए जिम्मा ? नेपालदेखि बोहोरासम्म

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूर्व एमाले समूहकाे भागमा परेका विभागकाे नेतृत्व टुंगाे...   

कसरी प्राप्त गर्ने यौन आनन्द ?

एजेन्सी: यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलापमात्र हो । यौनमा...   
माध्यामिक तहका शिक्षकको पदस्थापना : को कहाँ हेर्नुहोस विवरण

माध्यामिक तहका शिक्षकको पदस्थापना : को कहाँ हेर्नुहोस विवरण

भक्तपुर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको...   
पेरुका पूर्व राष्ट्रपति टाेलेडाे अमेरिकामा पक्राउ

पेरुका पूर्व राष्ट्रपति टाेलेडाे अमेरिकामा पक्राउ

लिमा । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य...   

नेकपामा युवाको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवाको एकता अन्तिम चरणमा पुगेको बताइएको छ...   

नेकपा एकता : कसको दावी के मा ? नीति र बाँडफाँड टुगिंयो, व्यक्ति टुंगिएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय निकाय र विभागहरुको एकताको टुंगो लगाएको छ । मंगलबार...   
भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

भेनेजुयलाका राष्ट्रपतिको छोरो सुटुक्क नेपालमा : केके गरे नेपाल बसाईमा ?

काठमाडौं । भेनेजुयलाका राष्ट्रपति मदुरोको छोरो सुटुक्क नेपालमा आएका छन् । गहिरो राजनीतिक संकटसँग...   
विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

विप्लव वार्ता : सत्तापक्ष भन्छ एक-दुई हप्तामा सरप्राइज ! विप्लव पक्ष भन्छ – सम्भव छैन

काठमाडौ । नख्खु कारागारमा जेलजीवन बिताइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका नेता हेमन्तप्रकाश...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top