Khabar Dabali Logo
  August 19, Mon

अभिनेता अमिताभ वच्चनले तिरिदिए ३५० किसानको ऋण

मुम्बई। बलिउडका महानायक अभिनेता अमिताभ बच्चनले यो वर्षपनि विहारका २१ सय किसानको ऋण तिरिदिएका छन् ।

‘जे सोचेको थिएँ, जे बोलेको थिएँ, त्यो आज पूरा भएको छ । देशको रक्षाका लागी जे दिनुपर्ने थियो दिएँ,’ उनले भने, ‘एउटा अर्को वचन पूरा गरेँ ।’

अमिताभले विहारका ऋण तिर्न बाँकी किसानमध्ये २१ सय किसान छनौट गरेर उनीहरूको ऋण भुक्तान गरेका हुन् । किसानहरुलाई अमिताभका दुई छोरा–छोरी अभिषेक र स्वेताले उक्त सहयोग प्रदान गरेका हुन् ।

अमिताभले यसअघि पनि किसानहरूको लागी विभिन्न किसिमको सहयोग गर्दै आएका थिए । अघिल्लो वर्ष उनले उत्तर प्रदेशका १ हजारभन्दा बढी किसानको ऋण चुक्ता गरिदिएका थिए । त्यस्तै, महाराष्ट्रका करिब ३५० किसानल तिर्न नसकेको ऋण पनि उनले पूरा गरिदिएका थिए ।

बलिउडका कलाकारहरुमा अमिताभ मात्रै यस्ता अभिनेता हुन्, जसले पटक पटक किसान र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई नियमित रुपमा सहयोग गर्दै आएका छन् ।

जेठ ३० गते, २०७६ - १५:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से सात अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ...   

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी...   
नेपाललाई विश्वसामु विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ – प्रधानमन्त्री

नेपाललाई विश्वसामु विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ – प्रधानमन्त्री

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको...   

मानसरोवर यात्राका क्रमममा भारतीय यात्रुको निधन

रसुवा । मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ ।जिल्ला प्रहरी...   

मन्त्री यादव अनुपस्थित भएपछि विधेयक पारित भएन

काठमाडौं । औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा,...   

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः डोरी किनेको पसल भेटियो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ । चितवन प्रहरीका...   

निर्वाचन आयोगको रणनीतिक योजनाको मस्यौदा तयार

काठमाडौं । निर्वाचन आयोगले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी...   

घर भत्काएको विरोधमा नगरकोट बन्द

भक्तपुर । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय...   
इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर...   
उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

तनहुँ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top