Khabar Dabali Logo
  June 20, Thu

महेश बस्नेत भन्छन् : ढ्याक ढ्याक समय पनि छुट्याउँ सभामुख महोदय !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले प्रतिपक्षीले धेरै टेबल बजाएको भन्दै कटाक्ष गरेका छन् । बुधबार संसदमा बोल्दै बस्नेतले सभामुखलाई ढ्याक ढ्याक समय छुट्याउन सुझाए ।

संसदमा बोल्दै बस्नेतले भने, ‘म यो संसद सञ्चालन प्रक्रियाको बारेमा सानो सुझाव दिन चाहन्छु । जसरी यो विशेष समय र शुन्य समयको कार्यक्रम चलाईरहेका छौं । त्यसरी नै ढ्याक ढ्याके समय पनि नियमित चलाउनु पर्ने हो कि भन्ने लागिरहेको छ ।’

उनले ढ्याक ढ्याक गर्न सबैलाई समान समय दिन पनि सुझाए । उनले भने, ‘ढ्याक ढ्याक गर्न सबैलाई समान समय पनि दिऔं । नत्र कोही साथीहरुले ढ्याक ढ्याक गरेको गरै हुने कसैलाई असरै नहुने स्थिति हुन्छ ।’

सांसद महेश बस्नेतले राष्ट्रिय सभामा गुठी विधेयक प्रस्तुत भएपछि नयाँ बहस सुरु भएको भन्दै बहसले गुठीलाई झनै व्यवस्थित बनाउने जिकिर गरे । उनले बहसले गुठी प्राधिकरण बनाएर भएका वेथिति, विकृतिहरु नियन्त्रण गर्ने बताए ।

जेठ २९ गते, २०७६ - १४:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेतृ भुषालको प्रश्न : के प्रधानमन्त्रीमा श्री ३ बन्ने रहर जागेको हो ?

कांग्रेस नेतृ भुषालको प्रश्न : के प्रधानमन्त्रीमा श्री ३ बन्ने रहर जागेको हो ?

काठमाडौं । श्री ३ जंगबहादुर राणा प्रधानमन्त्री हुँदै गर्दा, अत्यन्तै अधिनायकवादी, तानाशाही र निरंकुश...   

अभिनेता सनी देयोल चुनाव आयोगको फन्दामा

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सनी देयोल सांसदको सपथ लिएसँगै चुनाव आयोगको फन्दामा परेका छन् । भारतको...   

डोनाल्ड ट्रम्पले एकैदिन जुटाए ३ सय करोड चन्दा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतिय निर्वाचन अभियानको लागि चन्दा स्वरुप...   

छाँया सरकारका गृहमन्त्री बडुको आरोप : सरकार सेनाको साख सिध्याउन लाग्यो

काठमाडौं । छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले सरकार सेनाको साख सिध्याउन लागिपरेको आरोप...   
गुठी विधेयक फिर्ताको घोषणा अपुरो

गुठी विधेयक फिर्ताको घोषणा अपुरो

काठमाडौं । मंगलबार साँझ एकाएक भूमिव्यवस्था मन्त्री पद्या अर्यालले पत्रकार सम्मेलन गरि गुठी विधेयक...   

प्रतिनिधि सभाको वैठक चल्दै (भिडियो लाईभ)

काठमाडौं । प्रतिनिधि सभाको वैठक संसदमा चलिरहेको छ । शुन्य समयमा बोल्दै सांसद बिमला नेपालीले गृहमन्त्रालयले...   

तीव्र असन्तुष्टी पोख्दै जर्नादनले भने : रुकुमको बजेट प्रधानमन्त्रीको जिल्लामा हालियोस्

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा सांसद जर्नादन शर्माले बजेट विनियोजन प्रति तीव्र असन्तुष्टी व्यक्त...   

अलमलमा परेको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने

काठमाडौं । पार्टी एकिकरण पछि निकै महत्वको रुपमा हेरिएको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने...   
युवाको सवालमा बजेट पुरै माैन

युवाको सवालमा बजेट पुरै माैन

नेपालको संविधानले रोजगारी र श्रमलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । तर आज संविधान प्रदत्त अधिकारलाई...   

कांग्रेस नेतृ डिला संग्रौलाको प्रश्न : प्रधानमन्त्री ज्यू, युरोप भ्रमणबाट के ल्याउनु भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौला पन्तले प्रधानमन्त्रीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top