Khabar Dabali Logo
  August 19, Mon

प्रितमलाई गृहनगरमा भब्य स्वागत

इटहरी । भारतको जि टिभिले सञ्चालन गरेको रियालिटि सो लिटल च्याम्पस सारेगामपमा सेकेन्ड रनरअप बनेका प्रितम आचार्यलाई गृहनगर इटहरीमा भब्य स्वागत गरिएको छ । सानै उमेरमा गायन क्षेत्रमा लागेर भारतको लिटल च्याम्पसमा पुगेका आचार्यको निकै चर्चा भएको थियो ।

उनलाई भब्य स्वागत गर्न इटहरिबाट दर्जन गाडिसहित सयौ जना काँकडभित्ता पुगेका थिए । काँकडभित्तामा त्यहाँका स्थानियबासीहरु लगायतले स्वागत सम्मान गरेका थिए । आचार्यलाई काँकडभिट्टामा भब्य स्वागत गरिए संगै ‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई सबैले बोकेका थिए ।

गत आईतबार साँझ भएको फाईनलबाट प्रितम सेकेन्ड रनरअप भएको घोषणा भएको थियो । सेकेन्ड रनरअप भएकोमा खुसी व्यक्त गर्दै प्रितमले आफ्नो देशबाट धेरै सहयोग मिलेको बताएका छन् । नेपालीको साथ र हौसलाले आफुँ यहाँसम्म आएको उनले बताए ।

जेठ २८ गते, २०७६ - १७:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुमार्गीको नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज

काठमाडौं । व्यापारी अजयराज सुमार्गीको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल स्याटेलाइटको...   
रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नेकपाको आपत्ति

रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले पत्रकार रवि लामिछानेको पक्षमा भईरहेको...   
कश्मीर विवादबारे नेपाल बोल्यो : वार्ताबाट नै समाधान खोज्नुपर्छ

कश्मीर विवादबारे नेपाल बोल्यो : वार्ताबाट नै समाधान खोज्नुपर्छ

काठमाडौं । कश्मीर विवादबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले कश्मीर विवाद नजिकबाट...   
छानबिनमा तानिए पछि उच्च अदालत पोखराका न्यायाधीशले दिए राजीनामा

छानबिनमा तानिए पछि उच्च अदालत पोखराका न्यायाधीशले दिए राजीनामा

काठमाडौं । गोर्खा बु्रअरीको अन्तशुल्क मुद्दामा छानविनमा तानिएका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि...   
यस्तो अवस्थामा भेटियो ५१ वर्ष अघि वेपत्ता भारतीय सेनाको विमान

यस्तो अवस्थामा भेटियो ५१ वर्ष अघि वेपत्ता भारतीय सेनाको विमान

एजेन्सी । ५१ वर्ष पहिला वेपत्ता भएको भारतीय वायुसेनाको एन–१२ बीएल–५३४ विमान फेला परेको छ । डोगरा स्काउट्...   
अमेरिकामा डाइनोसरको चिहान भेटियो, चोरबाट जोगाउन स्थान गोप्य

अमेरिकामा डाइनोसरको चिहान भेटियो, चोरबाट जोगाउन स्थान गोप्य

बिबिसी । अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनोसरका जीवावशेषहरू फेला परेका...   
पैसा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमय दर

पैसा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको...   
सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । दुई सातादेखि लगातार उकालो लागेको सुनको भा्उ आज सोमबार भने स्थिर रहेको छ । आज छापावाल सुन...   

प्रचण्डको स्पष्ट जवाफ : नेकपाको सरकार ५ वर्ष, प्रधानमन्त्री ओली पनि समझदारी अनुसार

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकाे सरकार पाँच...   

प्रधानमन्त्री ओलीको सम्बोधनका मुख्य तीन पक्ष !

काठमाडौं । प्रतिपक्षीको विरोध र अवरोधका कारण लामो समयसम्म संसदमा आएर सम्बोधन गर्न नपाएका ओलीलाई आइतबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top