Khabar Dabali Logo
  January 21, Tue

भीख मागेरै लाखौं जुटाएपछि पूर्वपतिले गरे यस्तो

दुबई, एजेन्सी । प्रहरीले एक युरोपियन महिलालाई धोखाधडीको आरोपमा पक्राउ गरेको छ । प्रहरीले जानकारी दिएअनुसार महिलाले अनलाइनमार्फत भीख मागेकी थिइन् । उनले भीख मागेर १७ दिनमै ५५ लाख ६९ हजार रुपैयाँ जुटाएकी थिइन् । प्रहरीले दिएको जानकारी अनुसार पूर्वपतिले नै महिलाको वास्तविकता बताउँदै पक्राउ गराएका थिए ।

सामाजिक सञ्जाल मार्फत उनले बच्चाको फोटो पोस्ट गरि सहयोग मागेकी थिइन् । पतिले छोडेपछि बच्चाको पालन पोषणमा समस्या भयो भन्दै उनले सहयोग मागेकी थिइन् ।

धेरै अनलाईन खाता
दुबई पुलिसका आपराधिक जाँच विभागका निर्देशक जमाल अल सलेम जालफले बताए अनुसार महिलाले फेसबुक, ट्विटर र इंस्टाग्राममा बच्चाको फोटो पोस्ट गरेकि थिइन् । उनले आफ्ना नाममा धेरै अनलाईन एकाउन्ट समेत बनाएकी छन् । तर दुबई प्रहरीले महिलाको पहिचान बताएको छैन् ।

यूएईमा भीख माग्न मनाई
यूएईमा भीख माग्न अपराध मानिन्छ । त्यहाँको पुलिसले रमजानको दौरान भीख मागेको आरोपमा १२८ जनालाई पक्राउ गरेको थियो । यदि कोही मानिस अनलाईन मार्फत भीख मागेको थाहा भए उसलाई कानून मुताबिक २५ देखि ५० हजार दिरहमको जरिवाना लाग्ने गर्दछ ।

जेठ २८ गते, २०७६ - १२:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी दूतावासमा फेरि रकेट आक्रमण, एक महिनामा तेस्रो हमला

अमेरिकी दूतावासमा फेरि रकेट आक्रमण, एक महिनामा तेस्रो हमला

एजेन्सी। इराकको बग्दादस्थित अमेरिकी दूतावास नजिक फेरि रकेट आक्रमण भएको छ । सोमबार राति अबेर दुतावासको...   
दीपिकाको फिल्म ‘छपाक’ फ्लप, १० दिनमा मुश्किलले ३२ करोडको व्यापार

दीपिकाको फिल्म ‘छपाक’ फ्लप, १० दिनमा मुश्किलले ३२ करोडको व्यापार

काठमाडौं । चर्चित भारतिय अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाप’ले बक्स अफिसमा अत्यन्तै कमजोर प्रदर्शन...   
डुम्रे र विष्ट प्रकरणबारे नेकपाले जनायो आपत्ति, समाचार अफबाह भएको दाबी

डुम्रे र विष्ट प्रकरणबारे नेकपाले जनायो आपत्ति, समाचार अफबाह भएको दाबी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पत्रकार संगठन जनपत्रकार संगठन, नेपालबारे...   

एमसीसी प्रकरणबारे महराले मुख खोले, सम्झौतामा डरलाग्दो रणनीति जोडिएको भनाई

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालमा अहिले निकै विवाद देखिएको छ ।...   
मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडाैं । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने...   

नेकपाको केन्द्रीय समिति बैठक माघ १५ देखि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेदेखि बस्ने...   
अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको...   

प्रतिनिधि सभाको बैठक बस्दै (भिडियो लाइभसहित)

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सुरु भएको छ ।उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा...   
भ्रम र विवादको भुमरीमा ‘एमसीसी’

भ्रम र विवादको भुमरीमा ‘एमसीसी’

संयुक्त राज्य अमेरिका सरकारले ‘मिलिनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) अन्तर्गत नेपाललाई उपलब्ध...   

को हुन् अग्निप्रसाद सापकोटा ? यस्तो सापकोटाको राजनीतिक पृष्ठभूमि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top