Khabar Dabali Logo
  October 22, Tue

यी हुन् विश्वका अनौठा आर्किटेक्चर

एजेन्सी । विश्वका यस्ता पनि आर्किटेक्ट्स छन् जसको डिजाइन देखेर मानिसहरु अच्चम मान्छन् । अनौठा अनि आकर्षक आर्किटेक्चर विश्वका कतिपय विकसित देशहरुमा देख्न पाइन्छन् । आज हामी तपाईंलाई त्यस्तै अनौठा अनि आकर्षक आर्किटेक्चरबारे बताउन गइरहेका छौं ।

अनौठो अपार्ट
यो तस्बीर जापानको टोक्योस्थित एक अपार्टमेन्टको हो । यो अपार्टमेन्ट विशेष रुपमा बनाइएको छ । साँझको लाईट बल्नेसँगै यो अपार्टमेन्ट पुरै जगमगाउन थाल्छ । यसमा प्रयोग गरिएको लाईट र अन्य डिजाइनको कारण साँझको लाईट बलेसँगै पुरै अपार्टमेन्ट एउटा अनौठो पेंटिङ्ग जस्तो देखिन्छ ।

भ्रममा पर्ने सिढीं
यो तस्बिर भारतको जयपुरको पन्ना–मीणा कुण्डको हो । यसलाई १६ औं शताब्दी तिर बनाइएको थियो । कुण्डको किनारमा बनेको यो सुन्दर तस्बिर जस्तो लाग्ने सीढिंहरुले मानिसहरुलाई भ्रम पनि पैदा गर्छ । मानिसहरु माथि जान कताबाट जाउँ भनि अलमल हुन्छन् । यहाँ पहिला अनेकन समुदायका मानिसहरु नुहाउनको लागि आउँदथे । यहाँको कुण्डमा गर्मी समयमा पनि अत्यन्तै चिसो पानी हुने गर्दछ ।

यह तस्वीर जयपुर के पन्ना-मीणा का कुंड की है। इसे 16वीं शताब्दी में बनाया गया था। इसमें किनारे बनी सीढ़ियां खूबसूरत होने के साथ एक भ्रम भी पैदा करती हैं। पहले यहां कई समुदाय के लोग इकट्ठा होते थे और चर्चा करते थे। नहाने के लिए बावड़ी के ठंडे पानी का इस्तेमाल करते थे। जयपुर आने वाले लोगों के लिए यह बावड़ी आकर्षण है।

गमला जस्तो अपार्टमेन्ट
यो तस्बीर सिंगापुरको एक अपार्टमेन्टको हो । यहाँका मानिसहरु घर सजावन खुबै इच्छुक हुन्छन् । खासगरी फुलका विरुवाहरुले प्रत्येक अपार्टमेन्टहरु सजिएका हुन्छन् । यहाँ सिंगापुर गार्डेन फेस्टिवल पनि मनाउने गरिन्छ । फेस्टिबल मनाउँदै गर्दा प्रत्येक अपार्टको अपार्टमेन्टलाई विशेष ढंगबाट सजाउने गरिन्छ ।

यह तस्वीर सिंगापुर के एक अपार्टमेंट की है। यहां के लोगों को घर सजाना बेहद पसंद है। वे खासतौर पर पौधों का इस्तेमाल सजावट के तौर पर भी करते हैं। यहां सिंगापुर गार्डन फेस्टिवल मनाया जाता है। जिसमें बालकनी को ऐसा डेकोरेट किया जाता है ताकि लोग इससे प्रेरणा ले सकें।

पेंटिङ्ग जस्ता बिल्डिङ्ग
उत्तर कोरियामा बिल्डिङ्ग बनाउँदा सरकारले विशेष ध्यान दिने गर्छ । बिल्डिङ्ग बनाउँदै गर्दा सरकारले देखिने आकर्षक पनालाई ख्याल गर्छ । त्यस्तै यो तस्बिर पनि उत्तर कोरियाको एक शहरको हो । जहाँका प्रत्येक विल्डिङ्गलाई फरक फरक रंगले सजाउँदा पुरै बस्ती नै एक तस्बिर जस्तो बनेको छ ।

नॉर्थ कोरिया में अलग-अलग पार्टियों के स्मारकों के इर्द-गिर्द रंग-बिरंगी बिल्डिंगें बनाई गई हैं। दूर से देखने पर ये किसी पेंटिंग जैसी नजर आती हैं।
जेठ २५ गते, २०७६ - १७:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आठौं पूर्ण वैठक सम्पन्न...   

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल

काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।...   
जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

एजेन्सी । आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको...   
पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् । आइतवार...   
के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

काठमाडाैं । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान्...   
सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

एजेन्सी । सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका सञ्चारमाध्यम तथा सञ्चारकर्मी आन्दोलित भएका छन्...   
नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग...   

अन्तराष्ट्रिय डाटा रोमिङमा टेलिकमको छुटै छुटै

काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र...   
ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अन्तरविरोध चुलिदंै गएको छ । पार्टी...   
होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

एजेन्सी । न्यूयोर्कको एक कपडा कम्पनीले आफ्नो होडिङ्ग बोर्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top