Khabar Dabali Logo
  January 21, Tue

यस्तो पनि, ६ वर्ष पुरानो बर्गर महंगोमा लिलामी

एजेन्सी, वाशिंगटन । कोही मान्छेलाई पुरानो चिज मनपर्छ । त्यसैले उनिहरु पुरानो वस्तुहरु संकलन गर्न तर्फ लाग्छन् । यस्तैमा पुरानो चिजहरुको कतिपय लिलामी विक्रीमा पनि राख्दछन् । तर यस्तो चिज लिलामीमा विक्रीमा भन्दा अनौठो लाग्छ ।

हो अमेरिकाको ओंटारियोमा रहने एक डेव एलेक्जेंडर नामका व्यक्तिले ६ वर्ष पुरानो वर्गलाई ६२.६५ डलर यानी नेपाली करिब ७ हजार रुपैयाँमा लिलाम विक्री गरेका छन् । २०१२ मा बनाइएको बर्गरलाई लिलामीमा राख्दा न्यूनतम मुल्य ३० डलर राखिएको थियो ।

जेठ २२ गते, २०७६ - १६:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डुम्रे र विष्ट प्रकरणबारे नेकपाले जनायो आपत्ति, समाचार अफबाह भएको दाबी

डुम्रे र विष्ट प्रकरणबारे नेकपाले जनायो आपत्ति, समाचार अफबाह भएको दाबी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पत्रकार संगठन जनपत्रकार संगठन, नेपालबारे...   

एमसीसी प्रकरणबारे महराले मुख खोले, सम्झौतामा डरलाग्दो रणनीति जोडिएको भनाई

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालमा अहिले निकै विवाद देखिएको छ ।...   
मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडाैं । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने...   

नेकपाको केन्द्रीय समिति बैठक माघ १५ देखि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेदेखि बस्ने...   
अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको...   

प्रतिनिधि सभाको बैठक बस्दै (भिडियो लाइभसहित)

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सुरु भएको छ ।उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा...   
भ्रम र विवादको भुमरीमा ‘एमसीसी’

भ्रम र विवादको भुमरीमा ‘एमसीसी’

संयुक्त राज्य अमेरिका सरकारले ‘मिलिनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) अन्तर्गत नेपाललाई उपलब्ध...   

को हुन् अग्निप्रसाद सापकोटा ? यस्तो सापकोटाको राजनीतिक पृष्ठभूमि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटाको...   

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सभामुखको नाम अनुमोदन हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top