Khabar Dabali Logo
  July 20, Sat

तपाईंलाइ डन्डिफोर आएको छ ? यसकारण तत्काल उपचार नगराउनुस्

काठमाडौं । छालामा हुने एक प्रकारको तैलिय ग्रन्थीका कारण अनुहारमा डन्डिफोर आउने गर्छ ।सामान्यतया छालालाईकोमल राख्नका लागि उक्त ग्रन्थीले चिल्लो पदार्थ पैदा गर्ने गर्छ । युवावस्थामा हर्मोनको गडबडीका कारण उक्त ग्रन्थीमा असन्तुलन आई डन्डिफोरले सताउने गर्छ।महिनावारी अनियमित हुने महिलालाई पनि डन्डिफोरले सताउने गर्छ । त्यसैगरी अव्यवस्थित जीवनशैली, असन्तुलित खानपान, तनाव, अनिद्रा आदि कारणले पनि हर्मोनमा असन्तुलन हुन्छ । जसको फलस्वरुप डन्डिफोर आउने गर्छ ।

कसरी बच्ने ?
सफा पानीले दिनमा दुईपटक अनुहार सफा गर्न सकिन्छ । ग्रन्थीमा तैलिय पदार्थ बाहिर निस्कनबाट जोगाउन समयसमयमा सफा गर्नु राम्रो हुन्छ । स्वस्थ खानपानमा जोड दिनुपर्छ। सकेसम्म चिल्लो खानेकुराबाट टाढै बस्नुपर्छ । फलफूल तथा हरिया सागसब्जी र पानी प्रशस्त मात्रामा खानुपर्छ ।

सुरुसुरुमा डन्डिफोर आउदा उपचार गरिहाल्नु हुँदैन । तर, हेलचेक्र्याइँका कारण अन्य ठाउँमा संक्रमण हुने भएकाले सावधान हुन जरुरी छ । कतिपय डन्डिफोर आफैँ निको भएर जान्छ । त्यसैले डन्डिफोर कहिल्यै पनि निचोर्नु र फुटाउनु हुँदैन ।फुटाउँदा डन्डिफोरको पानी सर्न गई अर्को ठाउँमा पनि आउने सम्भावना हुन्छ । यो जानकारी नयाँ पत्रिकाबाट लिएकाे हाे ।

जेठ १२ गते, २०७६ - ११:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिकाकाे मृत्यु भएको...   

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले...   

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

वासिङ्टन ।अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार...   

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कारवाही गर्न राप्रपाको जोडदार माग

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित...   

अमेरिकामा बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले...   
खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ । बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन...   

यी स्थानहरूमा अझै भारी बर्षाको संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय...   
यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, २१ जना घाइते

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको...   

गेष्ट हाउसमा २० बर्षीय युवती बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

रौतहट । रौतहटमा युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ...   
हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

हिमाली चट्टानमा सानो बिमान ठोक्किँदा दुर्घटना, तीन जनाको मृत्यु

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top