Khabar Dabali Logo
  September 20, Fri

राज्यमन्त्री चौधरीकाे कदमले किसानमा उत्साह

किसानहरुमा खुशीयाली लाई दिए धन्यवाद सुनसरी / कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीलाई सुनसरी दक्षिण क्षेत्रका किसानहरुले धन्यबाद दिएका छन । बर्षोदेखि खेतीयोग्य जमीन सिँचाई अभावको कारणले बाँझो रहँदै आएको जमिनमा कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री चौधरीले डिपबोरीङ्गको उद्घटन गरे पछी किसानहरु खुशीयाली मनाउदै रमाएका थिए ।

यहाँका किसानहरु आकाशे पानीको भरमा एक बाली मात्रै उब्जाउँदै आएका थिए तर अब सिँचाइको व्यवस्था भएकोले तीनदेखि चार बालीसम्म लिन सकिने स्थानीय किसान बताउँछन् । एक करोड माथिको लगानीमा बनाईएको डीपबोरीङ्गले सयौं बिघा जमीन सिँचाई हुने भएकाे छ ।

यो क्षेत्रमा तीन वटा डिपबोरीङ्ग गरिएको छ । राज्य मन्त्री चौधरीले कार्यक्रममा सहभागी किसानहरुलार्इ संबोधन गर्दै कृषि उत्पादन तीब्रतामा बढाउनु पर्ने बताए । युवा शक्ति बिदेशीएको कारणले खेती योग्य जमीन बाझो रहने र उत्पादनमा ह्रास आएको मन्त्री चौधरीले बताइन् । आयातमुखी बन्दै गएको नेपाली समाजलाई आत्मनिर्भर बनाउदै निर्यातमुखी बनाउन सरकारको मुख्य चुनौती रहेको राज्य मन्त्री चौधरीले बताइन् ।

युवाहरुलार्इ कृषि क्षेत्रमा आकर्षक बढाउन बेरोजगार युवाहरुलाई कृषि सम्बन्धि तालीम दिएर रोजगारी सृजना गर्ने बताइन् । १००० युवाहरूलाई निश्चित अबुदानको व्यवस्था गरि कृषि क्षेत्रमा लगाउने योजना रहेको राज्य मन्त्री चौधरीले बताइन् ।

कार्यक्रममा नेकपाका सुनसरी अध्यक्ष पप्पु मंडल , राम प्रसाद मेहता ,प्रशुराम यादवले मन्तव्य राखेका थिए । स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

जेठ ९ गते, २०७६ - २०:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि उल्ट्याउने सपना देख्ने...   
बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्यकाे परिभाषामा नयाँ तथ्य थपेका छन्...   

अरुण नदीमा खसेको जिप र यात्रु अझै भेटिएनन्

सुनसरी । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जिप अरुण नदीमा खस्दा एकै परिवारका...   
महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको...   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।...   

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११...   
मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

पोखरा । पोखराका गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रिएका छन्। आन्दोलित विद्यार्थीहरुले...   
चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

काठमाडाैं । पछिल्लाे समय चिकित्सा शिक्षाका क्षेत्रमा बढ्दै गएका विकृति, विसंगती र बेथितिका विरुद्धमा...   
कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

विराटनगर । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको बताएका छन्।...   

बसको ठक्करबाट राजधानी निवासी भट्टकाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top