Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

राज्यमन्त्री चौधरीकाे कदमले किसानमा उत्साह

किसानहरुमा खुशीयाली लाई दिए धन्यवाद सुनसरी / कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीलाई सुनसरी दक्षिण क्षेत्रका किसानहरुले धन्यबाद दिएका छन । बर्षोदेखि खेतीयोग्य जमीन सिँचाई अभावको कारणले बाँझो रहँदै आएको जमिनमा कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री चौधरीले डिपबोरीङ्गको उद्घटन गरे पछी किसानहरु खुशीयाली मनाउदै रमाएका थिए ।

यहाँका किसानहरु आकाशे पानीको भरमा एक बाली मात्रै उब्जाउँदै आएका थिए तर अब सिँचाइको व्यवस्था भएकोले तीनदेखि चार बालीसम्म लिन सकिने स्थानीय किसान बताउँछन् । एक करोड माथिको लगानीमा बनाईएको डीपबोरीङ्गले सयौं बिघा जमीन सिँचाई हुने भएकाे छ ।

यो क्षेत्रमा तीन वटा डिपबोरीङ्ग गरिएको छ । राज्य मन्त्री चौधरीले कार्यक्रममा सहभागी किसानहरुलार्इ संबोधन गर्दै कृषि उत्पादन तीब्रतामा बढाउनु पर्ने बताए । युवा शक्ति बिदेशीएको कारणले खेती योग्य जमीन बाझो रहने र उत्पादनमा ह्रास आएको मन्त्री चौधरीले बताइन् । आयातमुखी बन्दै गएको नेपाली समाजलाई आत्मनिर्भर बनाउदै निर्यातमुखी बनाउन सरकारको मुख्य चुनौती रहेको राज्य मन्त्री चौधरीले बताइन् ।

युवाहरुलार्इ कृषि क्षेत्रमा आकर्षक बढाउन बेरोजगार युवाहरुलाई कृषि सम्बन्धि तालीम दिएर रोजगारी सृजना गर्ने बताइन् । १००० युवाहरूलाई निश्चित अबुदानको व्यवस्था गरि कृषि क्षेत्रमा लगाउने योजना रहेको राज्य मन्त्री चौधरीले बताइन् ।

कार्यक्रममा नेकपाका सुनसरी अध्यक्ष पप्पु मंडल , राम प्रसाद मेहता ,प्रशुराम यादवले मन्तव्य राखेका थिए । स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies