Khabar Dabali Logo
  June 20, Thu

कन्हैया कुमार ४ लाख बढी मतले पराजित

एजेन्सी । चर्चित युवा नेता कन्हैया कुमार नराम्रोसँग पराजित भएका छन् । बिहारको बेगुसरायबाट बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंहसँग उनि पराजित भएका हुन् ।

गिरिराज सिंह ६ लाख ६३ हजार सात सय ४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मानिएका विद्यार्थी नेता तथा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमारले दुई लाख ६३ हजार चार सय ५९ मत प्राप्त गरे ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।

जेठ ९ गते, २०७६ - १८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेतृ भुषालको प्रश्न : के प्रधानमन्त्रीमा श्री ३ बन्ने रहर जागेको हो ?

कांग्रेस नेतृ भुषालको प्रश्न : के प्रधानमन्त्रीमा श्री ३ बन्ने रहर जागेको हो ?

काठमाडौं । श्री ३ जंगबहादुर राणा प्रधानमन्त्री हुँदै गर्दा, अत्यन्तै अधिनायकवादी, तानाशाही र निरंकुश...   

अभिनेता सनी देयोल चुनाव आयोगको फन्दामा

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सनी देयोल सांसदको सपथ लिएसँगै चुनाव आयोगको फन्दामा परेका छन् । भारतको...   

डोनाल्ड ट्रम्पले एकैदिन जुटाए ३ सय करोड चन्दा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतिय निर्वाचन अभियानको लागि चन्दा स्वरुप...   

छाँया सरकारका गृहमन्त्री बडुको आरोप : सरकार सेनाको साख सिध्याउन लाग्यो

काठमाडौं । छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले सरकार सेनाको साख सिध्याउन लागिपरेको आरोप...   
गुठी विधेयक फिर्ताको घोषणा अपुरो

गुठी विधेयक फिर्ताको घोषणा अपुरो

काठमाडौं । मंगलबार साँझ एकाएक भूमिव्यवस्था मन्त्री पद्या अर्यालले पत्रकार सम्मेलन गरि गुठी विधेयक...   

प्रतिनिधि सभाको वैठक चल्दै (भिडियो लाईभ)

काठमाडौं । प्रतिनिधि सभाको वैठक संसदमा चलिरहेको छ । शुन्य समयमा बोल्दै सांसद बिमला नेपालीले गृहमन्त्रालयले...   

तीव्र असन्तुष्टी पोख्दै जर्नादनले भने : रुकुमको बजेट प्रधानमन्त्रीको जिल्लामा हालियोस्

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा सांसद जर्नादन शर्माले बजेट विनियोजन प्रति तीव्र असन्तुष्टी व्यक्त...   

अलमलमा परेको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने

काठमाडौं । पार्टी एकिकरण पछि निकै महत्वको रुपमा हेरिएको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने...   
युवाको सवालमा बजेट पुरै माैन

युवाको सवालमा बजेट पुरै माैन

नेपालको संविधानले रोजगारी र श्रमलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । तर आज संविधान प्रदत्त अधिकारलाई...   

कांग्रेस नेतृ डिला संग्रौलाको प्रश्न : प्रधानमन्त्री ज्यू, युरोप भ्रमणबाट के ल्याउनु भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौला पन्तले प्रधानमन्त्रीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top