Khabar Dabali Logo
  September 20, Fri

लोकसभा चुनाव २०१९ – बलिउडका चर्चित हस्ति जो चुनावी मैदानमा छन्

एजेन्सी । सात चरणमा सम्पन्न भएको लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । अहिलेसम्म देशभरको ५४४ सिटमा बिजेपी ३४६ सिटमा अग्रस्थानमा छ । कांग्रेस ९२ र अन्य १०४ स्थानमा अगाडि छ । नतिजा अनुसार बीजेपी देशभरबाट अगाडि छ भने कांग्रेस धेरै पछाडि देखिएको छ ।

यस लोकसभा चुनावमा बलिउड स्टारहरु पनि उम्मेदवारको रुपमा आएका छन् । चर्चित अभिनेता सनि देओल राम्रो मत सहित अगाडि छन् । उता उर्मिला मातोंडकर पनि प्रतिस्पर्धामा जोडदार रुपमा देखिएकी छन् ।

बलिउड स्टार सनी देओल पंजाबको गुरदासपुरबाट बीजेपी उम्मेदवार हुन् । पछिल्लो नतिजा अनुसार उनि करिब ५८ हजार भोटसहित अगाडि छन् । हेमा मालिनी उत्तर प्रदेशको मथुराबाट बीजेपी उम्मेदवारको रुपमा खडा भएकी छिन् । पछिल्लो मतपरिणाम अनुसार उनि १ लाख मतले अगाडि छिन् ।

बलिउड अभिनेत्री किरण खेर बीजेपी उम्मेदवार हुन् । उनी चंडीगढबाट उम्मेदवारको रुपमा उठेकी छिन् । पछिल्लो नतिजामा उनि विपक्षी उम्मेदवारभन्दा केहि हजार भोटले अगाडि छिन् । त्यस्तै, लोकसभा चुनावमा उत्तर प्रदेशको रामपुरबाट बीजेपी उम्मेदवारको रुपमा उठेकी अभिनेत्री जया प्रदा करिब ७० हजार भोट सहित अगाडि छिन् ।

चर्चित बलिउड अभिनेता शत्रुघ्न सिन्हा पटनाबाट कांग्रेस उम्मेदवारको रुपमा खडा भएका छन् । उनि भाजपा उम्मेदवार रविशंकर प्रसाद भन्दा धेरै पछाडि छन् । सिन्हा चुनावको केहि समय अगाडि मात्रै भाजपा छोडी कांग्रेसमा प्रवेश गरेका थिए । अभिनेत्री उर्मिला मातोंडकर पनि मुम्बईबाट कांग्रेस उम्मेदवारको रुपमा खडा भएकी छिन् । उनि नतिजामा कमजोर देखिएकी छिन् ।

जेठ ९ गते, २०७६ - १५:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

काठमाडौं । सरकारले संविधान दिवस भव्य रुपले मनाईरहँदा मधेश केन्द्रीत दलहरु भने कालो दिन भन्दै विरोधमा...   
यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

काठमाडौं । सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर...   
फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । शुक्रबार अमेरिकीसहित प्राय देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२...   
चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा निकै उतार चढाव देखिएको छ । बिहिबार घटेको सुनको मुल्य शुक्रबार...   
दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

काठमाडौं । दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी...   
एक उपसचिवको खुला पत्र : संघीयतालाई सफल बनाउने यी हुन् सुत्र !

एक उपसचिवको खुला पत्र : संघीयतालाई सफल बनाउने यी हुन् सुत्र !

काठमाडौं । केन्द्रीय सेवाको महत्व र विशिष्टता कायम गर्न आवश्यक छ । संघीय सरकारका मन्त्रालय अति थोरै...   

सरकारलाई महतोको प्रश्न : के सरकारमा सहभागी सबै पार्टीले दिपावली गर्दैछन् ?

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान सर्वस्वीकार्य नभएको भन्दै सरकारको...   
व्यवस्था असफल होइन सरकार असफल हो

व्यवस्था असफल होइन सरकार असफल हो

काठमाडाैं । संविधान समावेशी छ, राम्रो प्रजातान्त्रिक छ । यो संविधानले गणतन्त्र, संघियता लोकतान्त्रिक...   

संविधान दिवसमा टेलिकमको यस्तो अफर, लिनुहोस् सस्तोमा डाटा

काठमाडाैं ।  संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक...   
नियमित दाँत दुखेपछि प्रचण्ड अस्पतालमा

नियमित दाँत दुखेपछि प्रचण्ड अस्पतालमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड निरन्तर दाँत दुखाई भएपछि उपचारको लागि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top