Khabar Dabali Logo
  June 25, Tue

लोकसभा चुनाव २०१९ : आफ्नै बलमा बिजेपी बहुमत नजिक

एजेन्सी । लोकसभा चुनाव २०१९ को मतपरिणाम सार्वजनिक भइरहेको छ । अन्तिम नतिजा आउन अझै केहि समय लाग्नेछ । चुनाव आयोगले घोषणा गरेअनुसार रात दसबजेसम्म सबै नतिजा आइसक्नेछ । तथापी अहिले अन्तिम परिणामको संकेत भने आइरहेको देखिन्छ ।

एग्जिट पोलले देखाए अनुसार एनडीए गठबन्धले जित्ने सम्भावना देखिएको थियो । तथापी अनेकन खालका टिप्पणी भने आइरहेका थिए । विपक्षीले आफुँले जित्ने पनि सम्भावना देखाएका थिए ।

अहिलेसम्मको नतिजा अनुसार बीजेपीले २०१४ भन्दा पनि राम्रो नतिजा प्रदर्शन गरिरहेको छ । यदि अहिलेको नै स्थिति बन्यो भने बीजेपीले आफ्नै रिकर्ड तोड्ने छ ।

लोकसभा चुनावी अभियानको दौरान बीजेपी नेता अमित शाहसले पटक–पटक ‘अबकी बार, ३०० पार’ का नारा लगाएका थिए । यो नाराप्रति धेरै नै व्यंग्य गरिएको थियो । तर चुनाव आयोगले दिएको पछिल्लो परिणामले भाजपाले ३०० सिट पार गर्ने देखिएको छ ।

आंकडा अनुसार बीजेपी ३४८ स्थानमा लिड गरिरहेको छ । कांग्रेस ९०, बीएसपी र सपा १९ स्थान र अन्य ८५ स्थानमा लिड गरिरहेका छन् । कुल ५४२ सिटको लागि भईरहेको चुनावमा बहुमत ल्याउन २७२ सिट ल्याउनु पर्ने हुन्छ ।

जेठ ९ गते, २०७६ - १४:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व बढाउन सरकारलाई छाँया अर्थमन्त्री रिजालको यस्तो सुझाव

राजस्व बढाउन सरकारलाई छाँया अर्थमन्त्री रिजालको यस्तो सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का नेता तथा छाँया अर्थमन्त्री मिनेन्द्रप्रसाद रिजालले...   

बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले संसद्‍मा पेस गरेको बजेट आज पारित भएको छ । मंगलबार...   
पुस्तकमा कर लगाउने विषयले उठाएको प्रश्न

पुस्तकमा कर लगाउने विषयले उठाएको प्रश्न

“एक छाक खाएरै भए पनि काँसी बास बस” त्यसै भनिएको होइन । यसको अर्थ तपाईं अल्प आहारमै भए पनि ज्ञान चैं चाहे...   

अब विदेशमा उपचार गराउने नेताले पैसा नपाउने

काठमाडौं । स्वेदशमा उपचार हुँदाहुँदै उपचारको नाममा विदेश जानेलाई सरकारले आर्थिक सहयोग उपलब्ध नगराउने...   
भारतीयको करिब ९ लाख करोडभन्दा बढि कालोधन विदेशमा

भारतीयको करिब ९ लाख करोडभन्दा बढि कालोधन विदेशमा

एजेन्सी । भारतीयले सन् १९८० देखि २०१० सम्म मात्रै ९ लाख करोड (भारतीय रुपैयाँ) भन्दा बढि कालोधन विदेशमा...   

नेकपाको किसान महासंघले पूर्णता पायो (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन किसान महासंघले पूर्णता पाएको छ । गत जेठ ३१ देखि...   
यी हुन् गीताको मुख्य श्लोक, जसको प्रभावले अर्जुनले महाभारत जितेका थिए

यी हुन् गीताको मुख्य श्लोक, जसको प्रभावले अर्जुनले महाभारत जितेका थिए

काठमाडौं । महाभारत युद्धपूर्व अर्जुनले जब भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य र कुटुम्बका सबै मानिसलाई...   
एक्कासी आएको आँधीले त्रिपाल उडाउँदा राजस्थानमा १४ जनाको मृत्यु, ७० भन्दा बढि घाईते

एक्कासी आएको आँधीले त्रिपाल उडाउँदा राजस्थानमा १४ जनाको मृत्यु, ७० भन्दा बढि घाईते

काठमाडाैं । रामकथा वाचन चलिरहेको राजस्थानको बाण्डमेरमा एक्कासी आएको आँधी र वर्षाले ठूलो जनधनको क्षति...   
ईरानसँगको युद्धबाट यसकारण अमेरिका पछाडि हट्छ

ईरानसँगको युद्धबाट यसकारण अमेरिका पछाडि हट्छ

काठमाडाैं। आफ्नो ड्रोनलाई इरानले ध्वस्त पारिदिएपछि आक्रामक बनेको अमेरिका ईरानविरुद्ध सिधा युद्धको...   
विप्लवका जिल्ला नेता मारिएको बारे कांग्रेसद्धारा गृहमन्त्रीको जवाफ माग

विप्लवका जिल्ला नेता मारिएको बारे कांग्रेसद्धारा गृहमन्त्रीको जवाफ माग

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सिर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top