Khabar Dabali Logo
  June 25, Tue

भारतमा मतगणना जारीः भाजपा गठबन्धनकाे बहुमत, सय स्थान अग्रता

नयाँदिल्ली। भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० को गठबन्धनले फेरि बहुमत ल्याउने देखिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले भाजपा गठबन्धन ९एनडीए० ले ३०० भन्दा बढी स्थानमा अग्रता कायम गरिरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेसको प्रगतिशील गठबन्धन ९युपिए० ले १०० स्थानको हाराहारीमा मात्र अग्रता बनाएको छ ।

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाले पश्चिम बंगालमा व्यापक सुधार गर्ने अपेक्षा पनि गरिएको छ ।

भाजपाले बहुमत ल्याएमा प्रधानमन्त्री नरेन्द्र मोदी नै देशको भावी प्रधानमन्त्री हुने निश्चित भइसकेको छ ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो । दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । यस पटकको लोकसभाको चुनाव गत अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा सम्पन्न भएको थियो ।

चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ । एएनआई

जेठ ९ गते, २०७६ - ११:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले...   

रौतहटमा प्रहरीको गाडी दुर्घटना, ११ जना घाइते, दुइकाे अवस्था गम्भीर

रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा ६ जना...   

शेयर बजारमा सामान्य सुधार, कति अंकले बढ्यो ?

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल...   
महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

एजेन्सी । इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र...   

हेटौँडा उपमहानगरपालिकाको बजेट एक अर्ब ८१ करोड १८ लाख

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको...   

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना कति ?

सियोल ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई...   

लडाकुद्वारा कब्जा गरिएको जिल्ला सुरक्षाकर्मीले लियाे फिर्ता

अफगानिस्तान । अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला...   
अमेरिकाले २४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल

अमेरिकाले २४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न...   
मन्तव्य राख्न नदिएपछि नगरसभानै अवरुद्ध

मन्तव्य राख्न नदिएपछि नगरसभानै अवरुद्ध

काठमाडौँ। कैलालीको गोदावरी नगरपालिकाको नगरसभामा विवाद उत्पन्न भएको छ । स्थानीय व्यापारीहरूले उदोग...   

करेन्ट लागेर २८ वर्षीया सीता थापाको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top