Khabar Dabali Logo
  June 20, Thu

नेटवर्किङ ठगि बढ्दो क्रममा

काठमाडौँ । साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन दर्ता गरेको छ । उनीहरुको नेटवर्कको सदस्य बन्ने भन्दै २० लाख ८ हजार ५ सय रुपैयां फसाएका बताएका छन् । यस अघि नै परिसरमा १ करोड ६० लाख फसाएका तीन जनाले नेटवर्क सञ्चलकविरुद्ध उजुरी दिएका थिए ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले थप १७ पीडित सम्पर्कमा आएको र उनीहरु निवेदन दर्ता गराउने क्रममा रहेको बताए ।

प्रहरीले वैशाख २८ मा साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवकिंङ विस्तार गर्न आएका १२ भारतीयलाई पक्राउ गरेको थियो ।

जेठ ९ गते, २०७६ - ०८:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारीको निम्ति विभिन्न मुलुक पुगेका ५३२ नेपाली परदेशकाे जेलमा

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक...   

मेलम्चीको ठेक्का आहवान , उपत्यकामा ११ महिनाभित्र पानी आउने

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको...   

खाद्यान्नमा उच्च मूल्यवृद्धि (५.३ प्रतिशत) , रेमिट्यान्स सवा ७ खर्ब पुग्याे

काठमाडौं । खाद्य तथा पेय पदार्थको भाउ अकासिएको छ । नेपाल राष्ट्र बैंकको १० महिनाको तथ्यांकले उपभोग्य...   

क्लिन फिडको विरोधमा उत्रिए टिभी सेवा प्रदायक , २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा...   
पुस्तक तथा पाठ्यक्रम  आयातमा १०%  भन्सार महसुल लगाउने सरकारकाे निर्णय

पुस्तक तथा पाठ्यक्रम आयातमा १०% भन्सार महसुल लगाउने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले युनेस्कोसँग भएको सम्झौता उल्लंघन गर्दै पुस्तक तथा शैक्षिक सामग्री आयातमा १० प्रतिशत...   

बाल–यौन -हिंसामा मिलापत्र, ‘शून्य सहिष्णुता’ यस्ताे अलपत्र भएपछि…

काठमाडौं । कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि...   

राजनीतिक अन्तरिम प्रतिवेदन १३ महिनापछि प्रकाशित हुदैँ

काठमाडौं । सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने...   

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकाे मृत्यु संख्या एक दशकमै ७,३०४ पुग्याे

काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट...   

नेपाल वायुसेवा निगम डुबाउने खेल: निजि कम्पनीलाई नै जहाज दिने, चार अर्ब घाटा व्यहोर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । तथ्यांकअनुसार गत साउनदेखि...   
आइसीसी क्रिकेट विश्वकप  :लय विर्सिएको दक्षिण अफ्रिका र  बलियाे न्युजिल्यान्ड भिड्दै

आइसीसी क्रिकेट विश्वकप :लय विर्सिएको दक्षिण अफ्रिका र बलियाे न्युजिल्यान्ड भिड्दै

बर्मिङ्घम । जारी विश्वकप क्रिकेटको बुधबार हुने खेलमा बलियो न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top