Khabar Dabali Logo
  August 21, Wed

गलेको अवस्थामा एक व्यक्तिको शव फेला

चितवन । भरतपुर महानगरपालिका– ५ तोरीखेतमा एक व्यक्तिको शव भेटिएको छ । 
तोरीखेत स्कुल पछाडी मकै बारीमा बुधबार विहान अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शवको सनाखत हुन सकेको छैन् ।  मृतकको अवस्था हेर्दा केही दिनअघि मृत्यु भएको र घामले शरीरको भाग डड्नुको साथै गलेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ । 

जेठ ८ गते, २०७६ - १९:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट,  कसले के भने ?(भिडियाे)

गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट, कसले के भने ?(भिडियाे)

काठमाडौं । बालुवाटारमा अाज साँझ बसेकाे सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरूले पनि प्रधानमन्त्री केपी...   
जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला...   
रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

चितवन । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको...   

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका...   
सामाजिक सञ्जालबाट भ्रमण वर्ष २०२० काे प्रचार तीब्र पार्न मन्त्रीकाे निर्देशन

सामाजिक सञ्जालबाट भ्रमण वर्ष २०२० काे प्रचार तीब्र पार्न मन्त्रीकाे निर्देशन

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगोश भट्टराईले भ्रमण वर्ष २०२० का बारेमा सामाजिक...   
नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको...   
रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

चितवन । चितवनमा आज जिल्लाको सर्वदलीय एवं सर्वपक्षीय बैठक बसेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या...   

रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम

चितवन । अधिवक्ता गोपिलाल देवकोटाले न्यायीक हिरासतमा रहेका सञ्चारकर्मि रवि लामिछाने तत्कालै छुट्ने...   
‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संघीय संसदमा समेत उठेको छ । संसदको...   

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top