Khabar Dabali Logo
  August 21, Wed

तङ्ग–इल मो–दो संघको नेतृत्वमा रानामगर, मार्सल आर्टको विकासमा लाग्ने अठोट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्य प्रसाद भट्टराई महासचिव बिष्णु गिरीको उपस्थतीमा भएको कार्यक्रमले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्सीय कार्य समिति पुर्नगठन गरेको हो ।

संघ भत्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले , सचिवमा रामेश्वर रानामगर, कोषाध्यक्षमा बेबी राई, सदस्यहरुमा प्रबेस सुवाल, धुव खत्री, मेलिन लोपेज रानामगर,प्रकाश थापा मगर, राजेन्द्र राजथला, दिपक घले, सम्जन मल्ललाई भएका छन् ।

तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएको छ महासचिव बिष्णु गिरीले बताए उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने बताए ।

गिरीले तङ्ग ईल मोदो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताए ।

तङ्ग–इल मो–दो संघ का उपाध्यक्ष सुर्य प्रसाद भट्टराईले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे । सो अवसरमा मार्सट आटका खेलाडि इन्द्रमान चित्रकारको पनि उपस्थति रहको थियो ।

जेठ ८ गते, २०७६ - १३:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ

काठमाडौं । हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका...   

रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम...   

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

मेलबोर्न । अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई...   

चर्चमा सामूहिक हत्याको योजना बनाएको आरोपमा पक्राउ

वासिङ्टन । अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर...   
काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको कार्यसुची

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको कार्यसुची

काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपुगेका छन् । बुधबार सवा १२ बजे त्रिभुवन...   

सेनाले गरेको हवाई आक्रमणमा १८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा...   

आज पनि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ३०० रुपैंयाँले...   
यो संविधान विगतको सङ्घर्ष र बलिदानको उपलब्धिको सङ्ग्रह हो – प्रधानमन्त्री

यो संविधान विगतको सङ्घर्ष र बलिदानको उपलब्धिको सङ्ग्रह हो – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका...   
सहभोज खाएर सामाजिक बहिस्कारमा परेको ७६ वर्षीय आचार्यले मागे सरकारसँग गुहार

सहभोज खाएर सामाजिक बहिस्कारमा परेको ७६ वर्षीय आचार्यले मागे सरकारसँग गुहार

खोटाङ । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि...   

नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाचाैं बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top