Khabar Dabali Logo
  August 21, Wed

चर्चित भारतीय गायिका नेपाल आउँदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौं आउने भएकी छिन्। नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शक माझ प्रत्यक्ष प्रस्तुत हुने भएकी हुन्। २५ सय दर्शक क्षमता रहेको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी)मा उनी लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेकी हुन्।

‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन्। पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो। आयोजक संस्थाका प्रमूख दिपक घिमिरे तथा जनार्दन ढुंगेलले कन्सर्टका लागि गायिका नेहा २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउनेछिन्। यो संस्थाले यस अगाडि गायक कुमार सानुलाई ल्याएर सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो।

‘इन्डियन आईडल सिजन–२’ मार्फत प्रतिस्पर्धीको रुपमा सांगीतिक यात्रा प्रारम्भ गर्ने गायिका हुन् नेहा कक्कड। उक्त प्रतियोगिताको सहभागितासँगै कक्कडका बलिउड यात्रा समेत प्रारम्भ भएको थियो। सांगीतिक परिवारमा हुर्किएकी कक्कडले पछि इन्डियन आईडल सिजन–१० मा निर्णायकको रुपमा समेत रहिन्। त्यसबाहेक उनले सारेगमपसहित विभिन्न सांगीतिक रियालिटी शोहरुमा निर्णायकको रुपमा सहभागिता जनाइसकेकी छिन्।

सन् २००८ मै पहिलो एल्बम रक स्टार सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरु गाइसकेकी छिन्। इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आँख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर, सावान आया है, धटिङ नाच, लण्डन थुमक्डा, दो पेग मार जस्ता उनका गीत हिट छन्।

जेठ ७ गते, २०७६ - २१:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट,  कसले के भने ?(भिडियाे)

गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट, कसले के भने ?(भिडियाे)

काठमाडौं । बालुवाटारमा अाज साँझ बसेकाे सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरूले पनि प्रधानमन्त्री केपी...   
जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला...   
रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

चितवन । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको...   

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका...   
सामाजिक सञ्जालबाट भ्रमण वर्ष २०२० काे प्रचार तीब्र पार्न मन्त्रीकाे निर्देशन

सामाजिक सञ्जालबाट भ्रमण वर्ष २०२० काे प्रचार तीब्र पार्न मन्त्रीकाे निर्देशन

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगोश भट्टराईले भ्रमण वर्ष २०२० का बारेमा सामाजिक...   
नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको...   
रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

चितवन । चितवनमा आज जिल्लाको सर्वदलीय एवं सर्वपक्षीय बैठक बसेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या...   

रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम

चितवन । अधिवक्ता गोपिलाल देवकोटाले न्यायीक हिरासतमा रहेका सञ्चारकर्मि रवि लामिछाने तत्कालै छुट्ने...   
‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संघीय संसदमा समेत उठेको छ । संसदको...   

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top