Khabar Dabali Logo
  June 25, Tue

विप्लव समुहका भेरी व्यूरो ईन्चार्ज पक्राउ

सुर्खेत । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समुहका केन्द्रीय सदस्य
भेरी व्यूरो ईन्चार्ज बलबहादुर वली ‘सितल’ पक्राउ परेका छन् । प्रहरीले मंगलबार विहान भेरीउत्तरगंगा नगरपालिका–५, भजेनीबाट वलीलाई पक्राउ गरेको हो ।

प्रहरीले वलीसँगै नेकपाका भेरी व्यूरो सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी खड्गबहादुर खड्का यमराजलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरीले वली र खड्कालाई मंगलबार विहान साढे नौ बजे पक्राउ गरेको जानकारी दिएकाे छ ।

पक्राउ परेका वली र खड्का दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र थप अनुसन्धान भईरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए । वलीको घर भने दाङ हो । 

जेठ ७ गते, २०७६ - २१:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डले भने– ‘विप्लवलाई मैले बम्बै होइन काठमाडौं नै लगेको हुँ’

प्रचण्डले भने– ‘विप्लवलाई मैले बम्बै होइन काठमाडौं नै लगेको हुँ’

चितवन । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवको हिसांत्मक गतिविधि...   
उर्जामन्त्री, चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी?

उर्जामन्त्री, चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता...   
रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

काठमाडौं । नम्बर वान अभिनेत्री रेखा थापासँग मिलेर चलचित्र मालिका निर्माण गरेका नरबहादुर कार्कीलाई...   
विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले दुई थान आधुनिक पेस्तोलसहित विप्लव समूहका जिल्ला...   
चितवनमा नेकपाकाे जिल्ला नेताले  खाए सपथ, हेर्नुहाेस् नामावली

चितवनमा नेकपाकाे जिल्ला नेताले खाए सपथ, हेर्नुहाेस् नामावली

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक सय ५५ सदस्यीय जिल्ला कार्य समितिले पूर्णता पाएको छ ।...   

ट्याक्सी तोडफोड तथा कुटपिटमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा २ ज २९९ नम्बर र बा १ ज ८६१० नम्बरका...   

बिरामीको मृत्युपछि नर्सिङ होममा तोडफोड

मोरङ । पाठेघरसम्बन्धी बिरामी महिलाको उपचारको क्रममा मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट...   

लेखिकाले लगाइन् ट्रम्पमाथि यस्ताे अाराेप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले...   

नेतृत्वले आत्मसमीक्षा गर्ने बेला आयो : वरिष्ठ नेता नेपाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा...   
अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिका । हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ ।  शुक्रबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top