Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मन्त्री बाँस्काेटाले भने, 'सरकारको सम्पूर्ण कामकाज बुझेर मात्र कुर्लिने गर्दा ठिक हुन्छ'

काठमाडौं । संचार विधयेकका विषयमा अालाेचित रहेका सरकारका सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भर्खरै सामाजिक सञ्जालमा सुजो न बुझो यतिकै उफ्रनु ठिक नभएकाे बताएका छन् । उनले लामाे पाेष्ट गर्दै सरकारको काम बुझेर मात्र टिप्पणी गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक घुमाउरो स्टाटस पोस्ट गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । खेतमा धान रोपेको पनि ३, ४ महिनामा मात्र काट्न जापर्ने प्रसंगलाई उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।

‘खेतमा अघिल्लो दिन धान रोपियो भने भोलि पल्ट धान काट्न गइदैन ३, ४ महिना कुर्नु पर्छ’ उनले लेखेका छन्–‘त्यो पनि खेत जोत्नु पर्यो, मल हाल्नु पर्यो, धानको बीउ राख्नु पर्यो, गयर खेत मा रोपाइ गर्नु पर्यो, रोपो गोड्नु पर्यो, समय समयमा पानी लगाउनु पर्यो अनि बल्ल धान फल्छ ।’ धान फल्न यत्रो समय लाग्ने बताउँदै उनले देश त्यतिकै नबन्ने दाबी गरेका छन् । साथै, सरकारका कामकारबाहीहरुलाई बुझेर मात्र उर्लिन वा कुर्लिन उनले अनुरोध गरेका छन् ।

‘धान फल्न त यत्रो मिहिनेत गर्नु पर्छ देश तेतिकै बन्दैन सरकारको काम लाई बुझ्दै नबुझी तेसै उर्लिनु,कुर्लिनु ठिक हैन धान फलाउन त यति मिहिनेत गर्नु पर्छ ।’ उनले अघि लेखेका छन्–‘३, ४ महिना कुर्नुपर्छ भने यो त देश बनाउने कुरा हो, त्यसैले सरकारको सम्पूर्ण कामकाज लाई बुझेर मात्र उर्लिने कुर्लिने गर्दा ठिक होला सुजो न बुझो यतिकै उफ्रनु ठिक हैन ’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies