Khabar Dabali Logo
  May 29, Fri

मन्त्री बाँस्काेटाले भने, ‘सरकारको सम्पूर्ण कामकाज बुझेर मात्र कुर्लिने गर्दा ठिक हुन्छ’

काठमाडौं । संचार विधयेकका विषयमा अालाेचित रहेका सरकारका सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भर्खरै सामाजिक सञ्जालमा सुजो न बुझो यतिकै उफ्रनु ठिक नभएकाे बताएका छन् । उनले लामाे पाेष्ट गर्दै सरकारको काम बुझेर मात्र टिप्पणी गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक घुमाउरो स्टाटस पोस्ट गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । खेतमा धान रोपेको पनि ३, ४ महिनामा मात्र काट्न जापर्ने प्रसंगलाई उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् ।

‘खेतमा अघिल्लो दिन धान रोपियो भने भोलि पल्ट धान काट्न गइदैन ३, ४ महिना कुर्नु पर्छ’ उनले लेखेका छन्–‘त्यो पनि खेत जोत्नु पर्यो, मल हाल्नु पर्यो, धानको बीउ राख्नु पर्यो, गयर खेत मा रोपाइ गर्नु पर्यो, रोपो गोड्नु पर्यो, समय समयमा पानी लगाउनु पर्यो अनि बल्ल धान फल्छ ।’ धान फल्न यत्रो समय लाग्ने बताउँदै उनले देश त्यतिकै नबन्ने दाबी गरेका छन् । साथै, सरकारका कामकारबाहीहरुलाई बुझेर मात्र उर्लिन वा कुर्लिन उनले अनुरोध गरेका छन् ।

‘धान फल्न त यत्रो मिहिनेत गर्नु पर्छ देश तेतिकै बन्दैन सरकारको काम लाई बुझ्दै नबुझी तेसै उर्लिनु,कुर्लिनु ठिक हैन धान फलाउन त यति मिहिनेत गर्नु पर्छ ।’ उनले अघि लेखेका छन्–‘३, ४ महिना कुर्नुपर्छ भने यो त देश बनाउने कुरा हो, त्यसैले सरकारको सम्पूर्ण कामकाज लाई बुझेर मात्र उर्लिने कुर्लिने गर्दा ठिक होला सुजो न बुझो यतिकै उफ्रनु ठिक हैन ’

जेठ ७ गते, २०७६ - २०:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top