Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

ऐश्वर्यासँगको तस्बिर मजाक बनाएपछि विवेक ओबेराय फन्दामा

एजेन्सी । सोमबार दिउसो बलिउड अभिनेता विवेक आबेरायले यस्तो ट्वीट गरे जसको कारण बलिउड नगरी मै कम्पन मच्चीयो । अहिले विवेक प्रति गाली र निराश अभिव्यक्तिले सामाजिक सञ्जाल भरिएको छ । अभिनेत्री सोनम कपुरले विवेकको ट्वीटप्रति दुःख व्यक्त गरेकी छन् ।

यस ट्वीटबाट विवादित बनेका अभिनेता विवेक ओबेराय विरुद्ध महाराष्ट राज्य महिला आयोगले कारबाहीको लागि सिफारिस गरेको समाचार आएको छ । महाराष्ट्र राज्य महिला आयोग प्रमुख विजया रहातकरले एग्जिट पोल बनाएर ट्रोल शेयर गरेको आरोपमा विवेकलाई कारबाहीको सिफारिस गरेकी हुन् ।

https://twitter.com/vivekoberoi/status/1130679444174041088?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1130679444174041088&ref_url=https%3A%2F%2Fkhabar.ndtv.com%2Fnews%2Fbollywood%2Fvivek-oberoi-apologies-on-aishwarya-rai-meme-dispute-2040465

महिला आयोगले कारबाहीको सिफारिस गरेसँगै विकेक आबेरायले आफ्नो ट्वीट हटाउँदै मागी मागेका हुन् । विवेकले एग्जिट पोल जस्तो गरी तस्बिर बनाएर अभिनेत्री ऐश्वर्याको मजाक उडाएका छन् । उनले सलमान, अभिषेक र आफ्नो ऐश्वर्यासँगको सम्बन्धलाई लिएर मजाकको ट्रोल बनाएका थिए । उनले ट्रोलमा ऐश्वर्या र सलमानको प्रेमलाई ओपिनियन पोल भनेका छन् । यस्तै, विवेक र ऐश्वर्याको प्रेमलाई इक्जिट पोल र अभिषेक बच्चन, ऐश्वर्यासँग उनीहरुको छोरीको तस्बिरमा रिजल्ट भनि देखाएका छन् ।

अहिले विवेकको कुरा गर्दा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम मोदी’ मा मुख्य भूमिकामा देखिंदैछन् । सोमबार मात्रै पिएम मोदीको नयाँ पोस्टर रिलीज भएको छ । आगामी शुक्रबार फिल्म रिलीज हुने जनाएको छ । यहीबीच मुख्य भूमिकामा रहेका विवेक नै विवादमा तानिएपछि फिल्म निर्माता टिममा भने निराशा छाएको बताएको छ ।

यस्ताे छ विवेक ओबेरायले पाेष्ट गरेकाे तस्बिर

\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies