Khabar Dabali Logo
  August 21, Wed

ऐश्वर्यासँगको तस्बिर मजाक बनाएपछि विवेक ओबेराय फन्दामा महिला आयोगले जारी गर्यो नोटिस

एजेन्सी । सोमबार दिउसो बलिउड अभिनेता विवेक आबेरायले यस्तो ट्वीट गरे जसको कारण बलिउड नगरी मै कम्पन मच्चीयो । अहिले विवेक प्रति गाली र निराश अभिव्यक्तिले सामाजिक सञ्जाल भरिएको छ । अभिनेत्री सोनम कपुरले विवेकको ट्वीटप्रति दुःख व्यक्त गरेकी छन् ।

यस ट्वीटबाट विवादित बनेका अभिनेता विवेक ओबेराय विरुद्ध महाराष्ट राज्य महिला आयोगले कारबाहीको लागि सिफारिस गरेको समाचार आएको छ । महाराष्ट्र राज्य महिला आयोग प्रमुख विजया रहातकरले एग्जिट पोल बनाएर ट्रोल शेयर गरेको आरोपमा विवेकलाई कारबाहीको सिफारिस गरेकी हुन् ।

महिला आयोगले कारबाहीको सिफारिस गरेसँगै विकेक आबेरायले आफ्नो ट्वीट हटाउँदै मागी मागेका हुन् । विवेकले एग्जिट पोल जस्तो गरी तस्बिर बनाएर अभिनेत्री ऐश्वर्याको मजाक उडाएका छन् । उनले सलमान, अभिषेक र आफ्नो ऐश्वर्यासँगको सम्बन्धलाई लिएर मजाकको ट्रोल बनाएका थिए । उनले ट्रोलमा ऐश्वर्या र सलमानको प्रेमलाई ओपिनियन पोल भनेका छन् । यस्तै, विवेक र ऐश्वर्याको प्रेमलाई इक्जिट पोल र अभिषेक बच्चन, ऐश्वर्यासँग उनीहरुको छोरीको तस्बिरमा रिजल्ट भनि देखाएका छन् ।

अहिले विवेकको कुरा गर्दा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम मोदी’ मा मुख्य भूमिकामा देखिंदैछन् । सोमबार मात्रै पिएम मोदीको नयाँ पोस्टर रिलीज भएको छ । आगामी शुक्रबार फिल्म रिलीज हुने जनाएको छ । यहीबीच मुख्य भूमिकामा रहेका विवेक नै विवादमा तानिएपछि फिल्म निर्माता टिममा भने निराशा छाएको बताएको छ ।

यस्ताे छ विवेक ओबेरायले पाेष्ट गरेकाे तस्बिर

जेठ ७ गते, २०७६ - १२:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरेको भन्दै छानविन गर्न माग

काठमाडौं। डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेको आरोप एक सांसदले लगाएका छन् । बुधबार...   

कश्मीर मुद्दामा मध्यस्थता गर्न ट्रम्पको चाँसो, भारत र पाकिस्तानसँग निरन्तर संवादमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कश्मीर मुद्दामा मध्यस्थतताको चाँसो देखाएका...   
१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको...   

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न...   
यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

काठमाडौं । पछिल्ला सचिवालय निर्णयहरु प्रति असहमत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र...   
चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

एजेन्सी । चीनको स्वशासित क्षेत्र हङकङमा प्रदर्शन झनै चर्किदैं गएको छ । चीनको चेतावनीका वावजुत झन्...   

५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ...   

ज्योतिषीलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि करको दायरामा ल्याउनु पर्ने माग गरको छन् । मंगलबारको...   
सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ...   
सरकारको कारण राँगा भैंसी तस्करी बढ्यो : नेकपा सांसद खतिवडा

सरकारको कारण राँगा भैंसी तस्करी बढ्यो : नेकपा सांसद खतिवडा

काठमाडौं । नेकपाका सांसद विरोध खतिवडाले सरकारको कारण राँगा भैंसी तस्करी बढेको भन्दै विरोध जनाएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top