Khabar Dabali Logo
  June 25, Tue

कांग्रेस नेताप्रति कार्यकर्ताको आक्रोशः गुट चलाऊ तर जागरणमा नआऊ

काठमाडौँ । देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् ।

आजको नेपाल समाचारपत्र दनिक्मा खबर हच – जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भने– ‘सहभागी कार्यकर्ताहरु हामीलाई हैन पहिला नेतालाई जागृत गराउनुस् ।’ जागरण अभियानबारे अन्य जिल्ला सभापतिहरुको पनि त्यस्तै अनुभव छ । कार्यकर्ताले नेतालाई गुटबन्दीमा लागेका कारण पार्टी प्रमुख प्रतिपक्षमा पुगेको छ, पहिला नेतामा परिवर्तन आवश्यक छ भन्दै आक्रोश पोख्ने गरेका छन् ।

काभ्रेमा सञ्चालित जागरण अभियानमा सहभागी क्षेत्रीय सभापति रमेश हुमागाईंका अनुसार यहाँका आम कार्यकर्ताले आफूहरु जागृत भएको तर नेताहरु नै जागृत नभएको बताए । हुमागाई भन्छन्– ‘कार्यकर्ता एकजुट छन्, नेताहरु भने गुटउपगुटमा विभाजित भएका छन् ।’ नेताहरु पहिले एकजुट भएर आउनुपर्ने कार्यकर्ताको भनाई रहेको उनी बताउँछन् ।

जेठ ७ गते, २०७६ - ०७:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार दुर्घटनामा परी काठमाडौँका एकै परिवारका दुई जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा दुई जनाको...   
कोपा अमेरिका फुटबल : चिलीलाई  पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबल : चिलीलाई पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा

काठमाडौं । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार बिहानको खेलमा चिलीलाई १/०...   

’निर्मला पन्तको हत्यारा खोजी जारी’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउने प्रयास...   

हराउने मान्छेको संख्या १५ सय बढी पुग्याे , किन हराउँछन् त मान्छे ?

काठमाडौं । टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन् । सुरुमा परिवारले आफन्त र छिमेकमा...   
मेयरको घरमा प्रेसर कुकर बम फेला ,  बन्द सफल पार्ने  विप्लव समुहकाे चाल

मेयरको घरमा प्रेसर कुकर बम फेला , बन्द सफल पार्ने विप्लव समुहकाे चाल

नुवाकोट । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको...   

पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्यः दाहाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि...   

विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार गर्ने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको...   

सरकारले धोका दिन सक्ने भन्दै निकालियो गुठी विधेयकको विरोधमा खबरदारी जुलस

काठमाडाैँ । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार...   

६५ वर्ष कटेपछि पार्टी छाडौँ : सिटौला

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी पुनर्जागरणका लागि युवालाई नेतृत्वमा ल्याउन...   

मलेसियाको गाँठो कहिले फुक्ने हो ?

विज्ञ भन्छन्– चाबी मन्त्रीसँग छ, जहिले चाह्यो तहिले खुल्छ काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top