Khabar Dabali Logo
  July 13, Mon

प्रेमको मामलामा यी चार पुरुष सधैं सफल हुन्छन्

एजेन्सी । ब्रेकअफको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै सार्थी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलन्, जसको एक वा एकभन्दा बढीसँग ब्रेकअफ भएको होस् ।

गर्लफ्रेन्ड–ब्वाईफ्रेण्डको ब्रेकअफ हुनु त सामान्य नै हो । किनकी यसमा कुनै बाचा–बन्धन या समर्पण हुँदैन् । तर विवाहजस्तो मजबूत सम्बन्ध पनि छिनभरमै टुट्न लागेका छन् । सात जन्मको कसम खाए पछि पनि मासिनहरु सात महिना या सात वर्ष पनि साथ निभाउन मुश्किल मानिरहेका छन् ।

तर यस्तो किन ? एक पुरानो भनाइ छ, ‘मानिस प्रेममा अन्धो हुन्छ ।’ प्रेमका कारण मानिस सही र गलतजस्ता कुरालाई सम्झिन सक्दैन् र प्रेमलाई विवाहमा परिणत गर्न खोज्छ । तर विवाहका लागि आवश्यक आधार भने बनाउन सक्दैन ।

आचार्य चाणक्यले यस्ता केही कुराहरु बताएका थिए, जसले सम्बन्ध टुट्नबाट बचाउँछ । चाणक्यले पुरुषलाई ४ प्रकारमा व्याख्या गर्दै उनीहरु प्रेममा सधैं सफल हुने बताएका थिए ।

स्त्रीलाई सम्मान गर्ने पुरुष
यस्ता पुरुष जो सधैं स्त्रीलाई सम्मानको नजरबाट देख्छन् । प्रेमिका होउन् या पत्नी, यदि उनलाई सम्मान दिन्छन्, उनको महत्वलाई सम्झिछन् भने त्यस्ता पुरुषको सम्बन्ध कहिल्यै टुट्दैन ।

पराई स्त्रीलाई स्पर्श नगर्ने
यो गुण सबैभन्दा सर्वोपरी हो, जो पुरुष आफ्नी प्रेमिका या पत्नीको अलावा कुनै पनि अन्य स्त्रीलाई वासनाको नजरले हेर्दैनन्, कुनै पनि पराई स्त्रीप्रति आकर्षित हुँदैनन् , उनी आफ्नो सम्बन्धलाई जोगाउन हरेक अवस्थामा तयार हुन्छन् । र सक्षम पनि हुन्छन् ।

सुरक्षाको महशुष
जो पति या प्रेमी आफ्नो साथीलाई सुरक्षाको महशुष गराउँछन् उनीहरु प्रेमको मामलामा कहिल्यै हार्दैनन् । यस्तो पनि भनिन्छ कि, हरेक स्त्री आफ्नो पतिमा आफ्नो पिताको छायाँ देख्छिन् । यदि तपाई उनीसँग सुरक्षात्मक व्यवहार गर्नुहुन्छ भने उनी निश्चिन्त भएर तपाईको साथमा रहनेछिन् ।

शारीरिक शुख
वैवाहिक सम्बन्धमा शारीरिक शुख र सन्तुष्टिको आवश्यकता पर्छ । यसरकार जो पुरुषले भौतिक र भावनात्मक शुखसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि प्रदान गर्छन्, उनकी पत्नी तथा प्रेमिका सधैं पसन्न रहन्छिन् । जसले सम्बन्ध प्रगाढ रहन्छ ।

जेठ ६ गते, २०७६ - १४:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको

छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको

जाजरकोट । बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका...   

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५०

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका...   
भैरवीदेवीमा सुनको छाना लगाउन थालियो

भैरवीदेवीमा सुनको छाना लगाउन थालियो

बेत्रावती । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी...   

यस्ताे छ आगामी ३ दिनसम्मको मौसम पूर्वानुमान, यी स्थानमा हुँदैछ भारी वर्षा (सूचीसहित)

काठमाडौं । अझै तीनदिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको...   
चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

बैतडी । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन्...   

मुद्दा मिलाईदिन्छु भन्दै मोटो रकम असुल्ने पत्रकार पक्राउ

कलैया । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ...   

तनहुँको पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच जना बेपत्ता

दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई...   

विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौ । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि...   

नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने तीन गिरोह पक्राउ

सुरुङ्गा । भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक...   

सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत कोरोना सङ्क्रमित निको भएर फर्किए

भीमदत्तनगर । सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top