Khabar Dabali Logo
  June 25, Tue

काठमाडौँको यी चार वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवेदन परेन

काठमाडौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट कुनै पनि आवेदन परेको छैन ।

सो कार्यक्रमअन्तर्गत महानगरपालिकाका अन्य २८ वडाबाट ५०० आवेदन परेको प्रधानमन्त्री स्वरोजगार कार्यत्रमका संयोजक भरत ओलीले जानकारी दिए ।

ऊक्त कार्यत्रममा सहभागी हुनेहरुका लागि फारम भर्न वैशाख मसान्तसम्मको समयावधि तोकिएको थियो । अब केही वडाबाट फारमको तथ्याङ्क आउन बाँकी रहेको संयोजक ओलीले बताउनुभयो ।

न्यूनतम १०० दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका कोही पनि सदस्य रोजगारी नपाएका र कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यो कार्यक्रमअन्तर्गत आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने कामपाले जनाएको छ ।

रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पहिलोपटक यस किसिमको कार्यक्रम ल्याइएको हुँदा यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहको बताउँदै निजी क्षेक्रसँगको सहकार्यमा यो कार्यत्रम अघि बढाउनुपर्ने धारणा राखे ।

जेठ ५ गते, २०७६ - १५:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले...   

रौतहटमा प्रहरीको गाडी दुर्घटना, ११ जना घाइते, दुइकाे अवस्था गम्भीर

रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा ६ जना...   

शेयर बजारमा सामान्य सुधार, कति अंकले बढ्यो ?

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल...   
महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

एजेन्सी । इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र...   

हेटौँडा उपमहानगरपालिकाको बजेट एक अर्ब ८१ करोड १८ लाख

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको...   

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना कति ?

सियोल ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई...   

लडाकुद्वारा कब्जा गरिएको जिल्ला सुरक्षाकर्मीले लियाे फिर्ता

अफगानिस्तान । अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला...   
अमेरिकाले २४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल

अमेरिकाले २४ वटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न...   
मन्तव्य राख्न नदिएपछि नगरसभानै अवरुद्ध

मन्तव्य राख्न नदिएपछि नगरसभानै अवरुद्ध

काठमाडौँ। कैलालीको गोदावरी नगरपालिकाको नगरसभामा विवाद उत्पन्न भएको छ । स्थानीय व्यापारीहरूले उदोग...   

करेन्ट लागेर २८ वर्षीया सीता थापाको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top