Khabar Dabali Logo
  August 21, Wed

राष्ट्रपति ट्रम्पलाई आफ्नै पार्टीले महाअभियोग लगाउन सक्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्नै पार्टी रिपब्लिकन भित्रबाट महाअभियोग लगाउनु पर्ने आवाज उठ्न थालेको छ । पहिलो पटक रिपब्लिकन सांसद जस्टिन अमाशले ट्रम्पले गरेको कतिपय काम राष्ट्रहित विरुद्ध भएको कारण उनलाई पदमुक्त गर्नुपर्ने बताएका हुन् । सांसद अमाशले अर्टार्नी जनरल विलियम बारको मुद्दामा जानीबुझी आम अमेरिकीलाई ट्रम्पले गुमराहमा राखेको आरोप लगाएका छन् ।

अमाशले ट्वीटर मार्फत अमेरिकी संसदलाई म्यूलर रिपोर्ट बारे जानकारी गराएका थिए । म्यूलर रिपोर्टमा प्रष्ट रुपमा कानून विपरित काम गरिएको उल्लेख छ । विशेष वकील रोबर्ट म्यूलरले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको बारे रिपोर्ट पेश गरेका थिए ।

डेमोक्रेट सांसदले पनि अमाशको आह्वानलाई स्वीकार गर्ने निर्णय गरेका छन् । डेमोक्रेट सांसद रशीदाले ट्वीट मार्फत अमाशको निर्णयलाई साथ दिन आह्वान गरेकी हुन् ।

उता राष्ट्रपति ट्रम्पले म्यूलर रिपोर्टका आधारलाई आफुँलाई समस्यामा पार्न खोजिएको कुरा सार्वजनिक गरेका छन् । यसैबीच हाउस अफ रिप्रेजेन्टिवकी स्पीकर नैंसी पैलोसीले महाअभियोग लगाउँदा अमेरिका जनतामा विभाजन आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

जेठ ५ गते, २०७६ - १५:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरेको भन्दै छानविन गर्न माग

काठमाडौं। डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेको आरोप एक सांसदले लगाएका छन् । बुधबार...   

कश्मीर मुद्दामा मध्यस्थता गर्न ट्रम्पको चाँसो, भारत र पाकिस्तानसँग निरन्तर संवादमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कश्मीर मुद्दामा मध्यस्थतताको चाँसो देखाएका...   
१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको...   

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न...   
यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

काठमाडौं । पछिल्ला सचिवालय निर्णयहरु प्रति असहमत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र...   
चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

एजेन्सी । चीनको स्वशासित क्षेत्र हङकङमा प्रदर्शन झनै चर्किदैं गएको छ । चीनको चेतावनीका वावजुत झन्...   

५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ...   

ज्योतिषीलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि करको दायरामा ल्याउनु पर्ने माग गरको छन् । मंगलबारको...   
सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ...   
सरकारको कारण राँगा भैंसी तस्करी बढ्यो : नेकपा सांसद खतिवडा

सरकारको कारण राँगा भैंसी तस्करी बढ्यो : नेकपा सांसद खतिवडा

काठमाडौं । नेकपाका सांसद विरोध खतिवडाले सरकारको कारण राँगा भैंसी तस्करी बढेको भन्दै विरोध जनाएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top