Khabar Dabali Logo
  May 29, Fri

दाहसंस्कारको फोहर नदीमा फाल्न रोक

पवत्रि तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दिन आठ वटा शव अन्त्येष्टकिा लागि देवघाट ल्याइने गरन्छि ।

देवघाट क्षेत्र विकास समतिकिा अध्यक्ष शविराज पौडेलका अनुसार शव दाह गरेपछि मृतकले प्रयोग गरेका कपडा, औषधी, गुन्द्री, करियिापुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरएिका बाँसलगायत सामग्री नदीमा नफाल्न र निर्धारित स्थानमा सार्वजनकिरुपमा माइकङि गर्न थालिएको छ । तोकेर ती फोहर राख्न माइकङिमार्फत सूचना गर्न थालएिको छ ।

उनले ती स्थानमा फोहर सङ्कलनका लागि भरतपुर महानगरपालकिासँग कन्टेनर माग गरएिको बताए । सङ्कलित फोहरलाई हरेक हप्ता महानगरपालकिाको फोहर सङ्कलन गर्ने गाडीले लैजाने गरेको छ । उक्त समतिकिा कार्यकारी निर्देशक धीरणबाबु घमिरिेका अनुसार माइकङि गरेसँगै फोहर नदीमा फाल्न रोकेर सङ्कलन गर्न थालएिको छ ।

शव पोलेपछि खरानी नदीमा बगाउन मोटरमार्फत पानीको फोहोरा प्रयोग गर्नका लागि तयारीसमेत शुरु गरएिको उनले बताए । घमिरिेका अनुसार अहिले अलकत्राका ड्रम काटेर ठाउँठाउँमा फोहर सङ्कलन गर्न थालएिको छ । सो स्थानमा चितवन, नवलपरासी, तनहुँसहति रुपन्देही, कपलिवस्तु, मकवानपुर, धादङिलगायत जल्लिाबाट शव ल्याइने गरन्छि ।

वैशाख महीनामा मात्र १९७ वटा शवको अन्त्येष्टि गरिएको उनले बताए । समितिले अन्त्येष्टकिा लागि आवश्यक दाउरा र अन्य सामग्री बिक्रिको प्रबन्ध गरेको छ । समतिकिो दाहसंस्कार व्यवस्थापन उपसमतिकिा संयोजक पोषण सुवेदीले नदीमा फोहर बग्दा वातावरणीय प्रभावसँगै नदी आसपासका क्षेत्रमा दुर्गन्ध फैलनिे भएकाले सबैलाई फोहर सम्बन्धति ठाउँमा व्यवस्थापन गर्न माइकङिबाटै सूचना गरएिको बताए ।

जेठ ५ गते, २०७६ - १४:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बन्दाबन्दीको अवधिलाई शून्य अवधिको मान्यता

बन्दाबन्दीको अवधिलाई शून्य अवधिको मान्यता

काठमाडौ । सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारको गरेको बन्दाबन्दीको अवधिभरलाई...   

उखु किसान खुशी

हेटौडा । नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन रु ९५ करोड बजेट विनियोजना गरेकामा उखु किसानले...   

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध : पत्रकार महासङ्घ

काठमाडौ । नेपाल पत्रकार महासङ्घले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा...   
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

पेरिस । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः...   

क्वारेन्टाइनमा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण

सप्तरी । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका थप एक प्रहरीमा...   

गण्डकी प्रदेशमा आज दुई जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा...   

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

काठमाडौ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज...   

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको...   

क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

कञ्चनपुर । क्वारेन्टिनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको...   

उपत्यकामा अझै लुकीछिपी भित्रिने क्रम रोकिएन

काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top