Khabar Dabali Logo
  July 13, Mon

अब हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपु। झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले बताए ।

उनका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा अग्निप्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात मात्र नगरपालिकाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनेछ । आगलागीबाट ठूलो नोक्सानी हुन नदिन पूर्व सावधानीका लागि नगरपालिकाले गरेको निर्णय नगरवासीको हितका लागि भएको हुँदा यसको कडाइका साथ लागू हुनुपर्ने अर्जुनधारा–११ का पुण्यप्रसाद खरेल बताछन् ।

नगरपालिकामा १४ हजार भन्दा बढी परिवारको बसोवास रहेको छ । नगरपालिकाले आज घरधनीलाई सार्वजनिक सूचना गरी अग्निप्रतिरोधात्मक सामग्री अनिवार्य राख्न अनुरोध समेत गरेको छ । झापाका १५ स्थानीय तहमध्ये अग्निप्रतिरोधी सामग्री अनिवार्य गर्ने अर्जुनधारा पहिलो नगरपालिका हो । यस नगरपालिकामा वारुणयन्त्र छैन ।

जेठ ५ गते, २०७६ - १२:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ताे छ आगामी ३ दिनसम्मको मौसम पूर्वानुमान, यी स्थानमा हुँदैछ भारी वर्षा (सूचीसहित)

काठमाडौं । अझै तीनदिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको...   
चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

चमेलिया नदीमा बगेका बालक भारतमा मृत फेला

बैतडी । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन्...   

मुद्दा मिलाईदिन्छु भन्दै मोटो रकम असुल्ने पत्रकार पक्राउ

कलैया । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ...   

तनहुँको पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच जना बेपत्ता

दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई...   

विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौ । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि...   

नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने तीन गिरोह पक्राउ

सुरुङ्गा । भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक...   

सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत कोरोना सङ्क्रमित निको भएर फर्किए

भीमदत्तनगर । सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् ।...   

म्याग्दी पहिरो : बेपत्ता थप एक जनाको शव फेला

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव...   

एन्फाका नाममा कारण देखाउ आदेश जारी

काठमाडौ । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश...   

विपद्मा जुट्न सभामुख सापकोटाको आह्वान

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले विपद्मा परेका नागरिकलाई छिटो उद्धार, राहत र पुनःस्थापनामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top