Khabar Dabali Logo
  June 2, Tue

कति छ आज बजारमा सुनको मुल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार २०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, शुक्रबार सोमबार तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, चाँदी ७१५ रुपैयाँमै कारोबार भइरहेको छ।

जेठ ५ गते, २०७६ - ११:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

पेरिस। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु...   

मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह – पशुपतिनाथको आशीर्वाद लिएर पवित्र भूमिको एक इन्च भूमि पनि लिँदैनौ भनेर सच्चिनुस्

काठमाडौँ । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र...   

कोरोना महामारीकै बेला फेरि इबोलाका रोगी देखिए, चार जनाको मृत्यु

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक...   
सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

काठमाडौं । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने...   

फेरि अर्को चक्रवातः नेपालमा पर्नेछ यस्तो प्रभाव

काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून...   
नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

काठमाडौं । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित...   

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । प्रदेशसभाको बजेट अधिवेशन यही जेठ...   

क्वारेन्टाइनमा रहेकि २२ वर्षीया युवतीको मृत्यु

बैतडी । बैतडीमा क्वारेन्टाइनमा रहेकि एक युवतीको मृत्यु भएको छ । युवतीको पुर्चौडी नगरपालिका–४ भटनाको...   

सोती घटना प्रकरणः राष्ट्रिय मानवअधिकार आयोग शुरु गर्यो अनुसन्धान

रुकुम । रुकुम पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय...   

कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top