Khabar Dabali Logo
  June 2, Tue

तपाईं कुन गण के हाे ? देव, मनुष्य वा राक्षस ? थाहा पाउनुहोस् चरित्र र स्वभाव

एजेन्सी । ज्योतिषशास्त्रअन्तर्गत प्रत्येक मनुष्यलाई तीन गणमा विभाजित गरिएको छ । ती हुन् देवगण, मनुष्यगण र राक्षसगण । गणको आधारमा मनुष्यको स्वभाव र चरित्र पनि बताइएको छ ।

जन्मको समयको नक्षत्र अनुसार व्यक्तिको गण निर्धारित हुन्छ ।

देवगणमा भएको मनुष्य दानी, बुद्धिमान्, कम खानेखालको र कोमल हृदय भएको हुन्छ । यस्तो व्यक्तिको विचार उत्तम हुन्छ । ऊ आफ्नोभन्दा अरूको हित सोच्छ ।

मनुष्यगणको व्यक्ति धनी हुन्छ । उसका ठूलठूला आँखा हुन्छन् र उसले समाजमा सम्मान पाउँछ । मानिसहरू उसका कुरा पत्याउँछन् ।

राक्षसगणमा पर्ने व्यक्तिहरूसँग सकारात्मक र नकारात्मक दुवैथरी शक्ति हुन्छन् । उनीहरूले नराम्रो शक्तिको छिट्टै आभास पाउँछन् । यस्ता व्यक्तिको सिक्स्थ सेन्सले राम्रो काम गर्छ र उनीहरू नकारात्मक परिस्थितिमा डराउनुको साटो त्यसलाई सामना गर्छन् । यस्ता व्यक्तिको इच्छाशक्ति बलियो हुन्छ र उनीहरू स्वच्छन्द तरिकाले बाँच्छन् ।

अश्लेषा, विशाखा, कृत्तिका, मघा, ज्येष्ठा, मूल, धनिष्ठा, शतभिषा नक्षत्र मा जन्मिएका मानिसहरू राक्षसगणमा पर्छन् ।

जेठ ४ गते, २०७६ - १२:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको...   

कर्णालीमा फेरि थप २९ जनामा कोरोना पुष्टि

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको...   

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

नयाँ दिल्ली । भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको...   

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको...   

नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न सांसदको माग

काठमाडौं । राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार...   
क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय भत्ता

क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय भत्ता

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता...   

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

पेरिस। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु...   

मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह – पशुपतिनाथको आशीर्वाद लिएर पवित्र भूमिको एक इन्च भूमि पनि लिँदैनौ भनेर सच्चिनुस्

काठमाडौँ । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र...   

कोरोना महामारीकै बेला फेरि इबोलाका रोगी देखिए, चार जनाको मृत्यु

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक...   
सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

काठमाडौं । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top