Khabar Dabali Logo
  August 21, Wed

सिंगापुरमा देखियो मंकीपक्स भाइरस, त्रिभुवन विमानस्थलद्वारा सतर्क रहन आग्रह

काठमाडौं । सिंगापुरमा मानिसमा मंकीपक्स भाइरसको संक्रमण देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ । नेपालमा पर्यटन वर्ष मनाइँदै गर्दा नेपालसँग सीधा हवाई सम्पर्क रहेको सिंगापुरमा पहिलोपटक यो भाइरस देखिएको हो । त्यसैले मन्त्रालयलाई चनाखो रहन जानकारी दिइएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

‘शुक्रबार मध्याह्न विमानस्थलमा रहेको हेल्थ डेक्सले हामीलाई खबर गरेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। विवेक लालले भने । तर, उनले हवाई आवागमन बन्द गरिहाल्नुपर्ने अवस्था भने नरहेको बताए ।

जेठ ४ गते, २०७६ - १०:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद भवनमा सुविधासम्पन्न चमेना गृह

संसद भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण...   
यसकारण रवि लामिछाने पत्नी निकिताको जाहेरी प्रहरीले लिन मानेन

यसकारण रवि लामिछाने पत्नी निकिताको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम...   

थारू सम्मेलनमा नेकपाले किन असहमति जनायो ?

काठमाडौं । यही भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०...   
प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के कुराकानी भयो ?

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के कुराकानी भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच...   

हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ

काठमाडौं । हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका...   

रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम...   

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

मेलबोर्न । अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई...   

चर्चमा सामूहिक हत्याको योजना बनाएको आरोपमा पक्राउ

वासिङ्टन । अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर...   
काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको कार्यसुची

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको कार्यसुची

काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपुगेका छन् । बुधबार सवा १२ बजे त्रिभुवन...   

सेनाले गरेको हवाई आक्रमणमा १८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top