Khabar Dabali Logo
  August 22, Thu

भारत फर्कनासाथ कंगना पक्राउ पर्ने

एजेन्सी । चर्चित भारतीय अभिनेत्री कंगना रनौत यतिबेला फ्रान्समा छन् । उनि फिल्म फेस्टिबलमा सरिक हुन फ्रान्स गएकी हुन् । तर एकाएक उनको विरुद्ध मुद्दा परेको छ । मुद्दाको कारण उनी भारत फर्कनासाथ प्रहरीले उनलाई पक्राउ गर्ने भारतीय मिडियाले जनाएका छन् ।

यतिबेला अभिनेत्री कंगनाका विरुद्ध प्रहरीमा उजुरी परेको छ । आदित्य पंचोलीले बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको भनी प्रहरीमा उजुरी गरेका छन् । जानकारीअनुसार केहि समयअघि कंगनाका वकिल रिजवान सिद्दिकीले बलात्कारको झुटो मुद्दामा फसाउने भनि आदित्यलाई धम्की दिएका थिए ।

यसअघि आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएका छन् । आदित्यले पुलिसलाई प्रमाणका लागि भिडियो पनि बुझाएको बताइएको छ ।

जेठ ३ गते, २०७६ - १७:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकताको नाममा नेताहरुमाथि खेल्ने र लडाउने काम भएको छ, यसरी एकता सम्भव हुँदैन् : अष्टलक्ष्मी शाक्य

एकताको नाममा नेताहरुमाथि खेल्ने र लडाउने काम भएको छ, यसरी एकता सम्भव हुँदैन् : अष्टलक्ष्मी शाक्य

नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ नै लेखेर जिम्मेवारी बाँडफाँड गर्दा विधानलाई अनिवार्य पालना...   

डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरेको भन्दै छानविन गर्न माग

काठमाडौं। डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेको आरोप एक सांसदले लगाएका छन् । बुधबार...   

कश्मीर मुद्दामा मध्यस्थता गर्न ट्रम्पको चाँसो, भारत र पाकिस्तानसँग निरन्तर संवादमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कश्मीर मुद्दामा मध्यस्थतताको चाँसो देखाएका...   
१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको...   

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न...   
यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

काठमाडौं । पछिल्ला सचिवालय निर्णयहरु प्रति असहमत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र...   
चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

एजेन्सी । चीनको स्वशासित क्षेत्र हङकङमा प्रदर्शन झनै चर्किदैं गएको छ । चीनको चेतावनीका वावजुत झन्...   

५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ...   

ज्योतिषीलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि करको दायरामा ल्याउनु पर्ने माग गरको छन् । मंगलबारको...   
सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top