Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आधा दर्जनभन्दा बढी लगानी समूहलाई लगानीका लागि मन्त्री पुनकाे आग्रह

काठमाडौं । विश्व जलविद्युत सम्मेलन (वर्ल्ड हाईड्रो पावर कंग्रेस)मा सहभागि हुन पेरिस पुगेका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आधा दर्जनभन्दा बढी समूहसंग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा मन्त्री पुनले नेपालमा लगानीका लागि उत्कृष्ट वातावरण र अवसर रहेको भन्दै विभिन्न समूहलाई लगानीका निमित्त आग्रह गरेका हुन् । 

डब्लु डब्लु एफ(धधा)m पीएनपी, इडीएफ लगायतका समूहका सिनियर भाइस प्रेसिडेन्टहरुसंग मन्त्री पुनले भेटवार्ता गरेका हुन् । उनले इडीएफ समूहका सिनियर भाइस प्रेसिडेन्ट गिराडसंग भेटावार्ता गरेका थिए । नेपालमा पहिला पनि फ्रान्सले उर्जा क्षेत्रमा लगानी गरेको र अहिले पनि लगानीका लागि उत्सुक भएको उनले मन्त्री पुनसंगको भेटवार्तामा बताएका हुन् । 

त्यस्तै, मन्त्री पुनले वर्ल्ड हाईड्रो पावर कंग्रेसका प्रेसिडेन्ट रिचर्ड टेलसंग पनि भेटवार्ता गरेका छन् । टेलरले लगानीको वातावपरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  डब्लु डब्लु एफले नेपालको सिंचाई क्षेत्रमा काम गरिरहेको छ । साथै, नेपालको पानि तथा कन्जरभेसनको क्षेत्रमा पनि काम गरिरहेको छ ।

भोलि (शुक्रबार) लगानीका लागि आपसि सम्झौता गर्ने तयारी रहेको बताइएको छ ।  यसअघि मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्दै वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको जानकारी गराएका थिए । त्यस्तै, अमेरिकन हाइड्रोपावर प्रोजेक्ट एशोसियसनको हार्दि जोम्सोन र लिङ्दासंग पनि मन्त्री पुनले भेटवार्ता गरेका छन् । नेपालले उर्जा क्षेत्रमा पछिल्लो समयमा गरेको कामको प्रसंशा गर्दै उनीहरु खुसी मन्त्री पुनसंग खुसी भएका थिए ।

साथै, उनीहरुले अमेरिकामा केही समयपछि हुने इन्भेस्टमेन्ट समिटमा सहभागि हुन मन्त्री पुनलाई आग्रह गरे । उक्त समटिमा विभिन्न लगानीकर्तालाई बोलाउने र नेपालले पनि त्यो लगानीमा सहभागि गराएर फाइदा लिन मन्त्री पुनलाई उनीहरुले आग्रह गरेका थिए । 

क्यानेडियन इलेक्टोनिक कमिसनका व्यक्तिसंग पनि मन्त्री पुनको भेटवार्ता भएको छ । उनीहरुसंग ड्याम निर्माण सम्बन्धी भएर मन्त्री पुनले छलफल गरेका थिए । नेपालको ड्यामको क्षेत्रमा सहयोग गर्ने र लगानीको वातावररण बनाउन तयार रहेको मन्त्री पुनलाई उनीहरुले जानकारी दिएका छन् । 

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies