Khabar Dabali Logo
  June 2, Tue

सुनसान रातमा नायिका प्रियंका र निराजन

काठमाडौं । अमेरिकामा भएका सयौ नेपाली कलाकारहरु मध्यका एक हुन गायक प्रनिम राई। उनको दैनिकी निरन्तर काममा बित्छ तर गीत संगीतमा ठुलो लगाव भएको कारण आफ्नो फुर्सदको समयमा गीत संगीत साधनामा बिताउछ्न । आफुले कमाएको धन बाट नेपाली गीत संगीतमा लगानी गरि नेपाली कला र संगीतको क्षेत्र बिस्तारमा सहयोग पुर्याउदै आएका छ्न।

गायक राईले यसअघि ‘फुलेर फुल’, ‘अरुले भन्दा’, ‘तिम्रो हातमा’, जस्ता गीतहरु सार्वजनिक गरिसकेका छ्न। केही दिन अघि उनको नयाँ म्युजिक भिडियो सुनसान रातमा सार्वजनिक भएको छ। सेन्टिमेन्टल पप भर्सनको ‘सुनसान रातमा’ बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन।

यस गीतको भिडियोमा प्रियंका कार्की , निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन । गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।

जेठ २ गते, २०७६ - १६:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको...   

कर्णालीमा फेरि थप २९ जनामा कोरोना पुष्टि

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको...   

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

नयाँ दिल्ली । भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको...   

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको...   

नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न सांसदको माग

काठमाडौं । राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार...   
क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय भत्ता

क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय भत्ता

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता...   

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

पेरिस। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु...   

मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह – पशुपतिनाथको आशीर्वाद लिएर पवित्र भूमिको एक इन्च भूमि पनि लिँदैनौ भनेर सच्चिनुस्

काठमाडौँ । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र...   

कोरोना महामारीकै बेला फेरि इबोलाका रोगी देखिए, चार जनाको मृत्यु

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वाटियर प्रान्तको वाङ्गाता क्षेत्रमा प्राणघातक...   
सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

सरकारले स्वदेश फर्कनेको सहजीकरणकालागि बनायो २६ बुँदे कार्ययोजना, के – के छन् ?

काठमाडौं । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top