Khabar Dabali Logo
  June 2, Tue

केटाहरूको यी छ बानी, जाे केटीहरूलाई कत्ति मन पर्दैन

केटा र केटीहरू एउटा सम्बन्धमा बाँधिएपछि एकअर्काको भावनाको ध्यान राख्नु पनि जरूरी हुन्छ । केटा र केटीको स्वभाव अलिकति फरक हुन्छ नै । केटाहरूका केही स्वभाव केटीहरूलाई मन पर्दैन, त्यसमा ध्यान दिनुपर्छ ।

फ्लर्ट
केटाहरूलाई फ्लर्ट गर्न खुबै मन लाग्छ । सुन्दर केटी देखेपछि केटाहरू घुरेर हेर्न थालिहाल्छन् अनि फ्लर्ट गर्न शुरु गर्छन् । सम्बन्धमा बाँधिएपछि केटाहरूले फ्लर्ट गर्ने बानी छोडेनन् भने केटीहरू नराम्रो मान्छन् ।
ईर्ष्या
आफू चाहिँ फ्लर्ट गर्ने अनि आफ्नी प्रेमिका चाहिँ अरूसँग बोली भने पनि जलेर भुतुक्क हुने केटाहरूको बानी हुन्छ ।

मेसेज नफर्काउने
केटीहरूले आफ्नो प्रेमीलाई फोन वा मेसेज गर्दा नफर्काउने केटासँग एकदमै रिसाउँछन् । केटाको यस्तो क्रियाकलापलाई केटीले मन पराउँदैनन् ।

झगडा
केही केटाहरू साना साना कुरामा पनि झगडा गर्न थाल्छन् । सानो सानो कुरामा रिसाउने केटालाई केटीहरूले पटक्कै मन पराउँदैनन् । अनि रिसको सुरमा हात उठाउने केटालाई पनि केटीले राम्रो मान्दैनन् ।

अपमान गर्ने
केही केटाहरू केटीलाई पटक्कै सम्मान दिँदैनन् । महिला मित्रलाई उचित सम्मान नदिने केटालाई केटीहरूले मन पराउँदैनन् ।

समय नबिताउने
प्रेमिकालाई थोरै समय मात्र दिने अनि आफ्नै साथीहरूसँग धेरै समय बिताउने केटालाई पनि केटीहरूले मन पराउँदैनन् । पार्टनरले आफूसँग अधिकभन्दा अधिक समय बिताओस् भन्ने प्रत्येक केटीको चाहना हुन्छ ।

जेठ २ गते, २०७६ - १२:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै

सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा...   
एचआइभी सङ्क्रमित बालबालिकालाई राहत

एचआइभी सङ्क्रमित बालबालिकालाई राहत

काठमाडौ । एचआइभी सङ्क्रमित बालबालिकालाई आश्रय दिँदै आएको सीतापाइलास्थित ‘पुनर्बल प्लस’ नामक सामाजिक...   
अब क्वारेन्टिनमा बसेकालाई दैनिक २०० भत्ता

अब क्वारेन्टिनमा बसेकालाई दैनिक २०० भत्ता

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता...   
स्पेनमा मार्चयता पहिलो पटक कोरोना संक्रमितको मृत्यु रोकियो

स्पेनमा मार्चयता पहिलो पटक कोरोना संक्रमितको मृत्यु रोकियो

म्याड्रिड । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा...   
ओल खेतीबाट भंगहामा पाँच करोड भित्रिने

ओल खेतीबाट भंगहामा पाँच करोड भित्रिने

जलेश्वर । महोत्तरी जिल्ला, भंगहा नगरपालिकाका किसान अहिले ओल खेतीमा व्यस्त भएका छन् । थोरै लगानी र कम...   
नागरिक हुन नसकेकी एक ६५ वर्षीया वृद्धा

नागरिक हुन नसकेकी एक ६५ वर्षीया वृद्धा

धादिङ । यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता भएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै...   
एघार सय घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

एघार सय घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका...   
रिक्सा नचलाए अब परिवार भोकभोकै मर्छ

रिक्सा नचलाए अब परिवार भोकभोकै मर्छ

नेपालगञ्ज । नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे रिक्सा नचलाएको दुई महिना भयो...   
गत वर्षभन्दा धानको बीउ दोब्बर बिक्री

गत वर्षभन्दा धानको बीउ दोब्बर बिक्री

रत्ननगर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री...   
नेपाल फर्कन चाहनेलाई पाँच दिनभित्र राजदूतावासमा विवरण बुझाउन अनुरोध

नेपाल फर्कन चाहनेलाई पाँच दिनभित्र राजदूतावासमा विवरण बुझाउन अनुरोध

लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top