Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

केटाहरूको यी छ बानी, जाे केटीहरूलाई कत्ति मन पर्दैन

केटा र केटीहरू एउटा सम्बन्धमा बाँधिएपछि एकअर्काको भावनाको ध्यान राख्नु पनि जरूरी हुन्छ । केटा र केटीको स्वभाव अलिकति फरक हुन्छ नै । केटाहरूका केही स्वभाव केटीहरूलाई मन पर्दैन, त्यसमा ध्यान दिनुपर्छ ।

फ्लर्ट
केटाहरूलाई फ्लर्ट गर्न खुबै मन लाग्छ । सुन्दर केटी देखेपछि केटाहरू घुरेर हेर्न थालिहाल्छन् अनि फ्लर्ट गर्न शुरु गर्छन् । सम्बन्धमा बाँधिएपछि केटाहरूले फ्लर्ट गर्ने बानी छोडेनन् भने केटीहरू नराम्रो मान्छन् ।
ईर्ष्या
आफू चाहिँ फ्लर्ट गर्ने अनि आफ्नी प्रेमिका चाहिँ अरूसँग बोली भने पनि जलेर भुतुक्क हुने केटाहरूको बानी हुन्छ ।

मेसेज नफर्काउने
केटीहरूले आफ्नो प्रेमीलाई फोन वा मेसेज गर्दा नफर्काउने केटासँग एकदमै रिसाउँछन् । केटाको यस्तो क्रियाकलापलाई केटीले मन पराउँदैनन् ।

झगडा
केही केटाहरू साना साना कुरामा पनि झगडा गर्न थाल्छन् । सानो सानो कुरामा रिसाउने केटालाई केटीहरूले पटक्कै मन पराउँदैनन् । अनि रिसको सुरमा हात उठाउने केटालाई पनि केटीले राम्रो मान्दैनन् ।

अपमान गर्ने
केही केटाहरू केटीलाई पटक्कै सम्मान दिँदैनन् । महिला मित्रलाई उचित सम्मान नदिने केटालाई केटीहरूले मन पराउँदैनन् ।

समय नबिताउने
प्रेमिकालाई थोरै समय मात्र दिने अनि आफ्नै साथीहरूसँग धेरै समय बिताउने केटालाई पनि केटीहरूले मन पराउँदैनन् । पार्टनरले आफूसँग अधिकभन्दा अधिक समय बिताओस् भन्ने प्रत्येक केटीको चाहना हुन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies